प्रदेश
विदेशबाट ल्याउने मोबाइल नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं ,पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको छ । अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका नेपालीहरुले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो ।
पूरा पढ्नुहोस्
पुस १८ गते कर्णाली प्रदेश सभाको अधिवेशन
सुर्खेत ,पुस १४ कर्णाली प्रदेश सभाको अधिवेशन पुस १८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले बुधबार अधिवेशन आह्वान गर्नु भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नु भएको हो । प्रदेश सभाको […]
पूरा पढ्नुहोस्
कांग्रेस निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म
काठमाडौँ, पुस १३ नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी प्रदेश एवं जिल्ला अनुशासन समितिबाट निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन पत्राचार गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र […]
पूरा पढ्नुहोस्
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
काठमाडौं ,पुस १३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिनु भएको छ । राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सरकारमा सहभागी नहुने बताउनु […]
पूरा पढ्नुहोस्
कांग्रेसको केन्द्रीय समिति बैठक पुस २२ गते बस्दै
काठमाडौं , पुस १२ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावी समीक्षा तथा समसामयिक राजनीतिबारे छलफल गर्न काग्रेसले पुस २२ गते शुक्रबार बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ । गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर […]
पूरा पढ्नुहोस्
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ, पुष १२ नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख सात सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]
पूरा पढ्नुहोस्
विष्णु पौडेल सरकारको प्रवक्तामा
काठमाडौं ,पुस १२ सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएको छ । उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ।
पूरा पढ्नुहोस्
पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा-२०७९’ जारी गर्दै साधारणसभा सम्पन्न
काठमाडौं , पुस ९ नेपाल पत्रकार महासंघको साधारणसभा १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको साधारणसभा आज शनिबार सकिएको हो। साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समितिका संयोजकको प्रतिवेदन पारित गरेको महासचिव रोशन पुरीले जानकारी दिनु भएको हो । महासंघले जारी गरेको सुर्खेत घोषणापत्रमा पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग […]
पूरा पढ्नुहोस्
आजदेखि नेपाल टी–२० क्रिकेट लिग
काठमाडौं , पुस ९ नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिता यसअघि ४ पटक स्थगित भइसकेको छ । क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो।उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै […]
पूरा पढ्नुहोस्
आजदेखि सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौंमा
काठमाडौं, पुस ८ काठमाडौंमा सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ । राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिनु भएको छ । उहाका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुने साथै […]
पूरा पढ्नुहोस्




