प्रदेश
आयल निगमले घाटापूर्ति गर्न घटाएन पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, मंसिर १८ भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । […]
पूरा पढ्नुहोस्
आजदेखि विश्वकपमा नकआउट- अर्जेन्टिना र अष्ट्रेलिया तथा नेदरल्यान्ड्स र अमेरिका भिड्दै
काठमाडौं,१७ मंसिर कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदै छ। पहिलो दिन अर्जेन्टिनाले अष्ट्रेलिया र नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछन्। नेपालीसमयअनुसार पौने ९ बजे सुरु हुने खेलमा समूह एको विजेताका रुपमा नेदरल्यान्ड्सले समूह बीको उपविजेता अमेरिकासँग खेल्न लागेको हो। त्यस्तै पौने १ बजे सुरु हुने खेलमा समूह सीको विजेताका रुपमा अर्जेन्टिना र समूह डीको उपविजेताका […]
पूरा पढ्नुहोस्
एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा :समानुपातिक मत
काठमाडौँ,१६ मंसिर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले […]
पूरा पढ्नुहोस्
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
काठमाडौँ, १० मंसिर कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन् । कतारको अल बायट रङ्गशालामा भएको खेल बराबरी भएसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । समूह बी मा रहेका दुवै टोलीले अन्तिम […]
पूरा पढ्नुहोस्
इमान्दारिताका साथ अघि बढ्छु : उत्तम जोशी
चितवन,९ मंसिर चितवन क्षेत्र नम्बर २ (ख) का नवनिर्वाचित सांसद उत्तम जोशीले मतदातासँग गरेको प्रतिवद्धतामा पुरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ । आज (शुक्रबार) बाम लोकतान्त्रिक निर्वाचन परिचालित समिति चितवन २ (ख) ले आयोजना गरेको धन्यवाद शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै जोशीले यस्तो बताउनुभएको हो । चुनावको समयमा गरेको प्रतिवद्धतालाई केबल चुनावी प्रतिवद्धतामा […]
पूरा पढ्नुहोस्
देश हितका लागि गठबन्धन र तालमेल गर्छौंःसभापति रवि लामिछाने
चितवन,९ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जानसक्ने बताउनुभएको छ। शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताउनुभएको हो । उहाले भनुभयो, ‘चुनावको बेला हाम्रो […]
पूरा पढ्नुहोस्
अपेक्षा गरे जस्तो परिणाम आएन: अध्यक्ष प्रचण्ड
गोरखा, ९ मंसिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताउनु भएको छ । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताउदै । उहाले भनुभयो , ‘गठबन्धन परिणामको रूपमा हेर्दा त सफल भएको छ […]
पूरा पढ्नुहोस्
कांग्रेसका प्रदीप पौडेल काठमाडौं-५ बाट विजयी
काठमाडौं, ७ मंसिर नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नं. ५ बाट निर्वाचित हुनु भएको छ । पौडेलले १५२३७ मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०१७२ मत प्राप्त […]
पूरा पढ्नुहोस्ढुक्कसँग मतदान गर्नुस्, निर्वाचन बिथोल्न खोज्नेलाई छाड्दैनौँ :निर्वाचन आयोग
काठमाडौं, ३ मंसिर निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न आग्रह गरेको छ ।। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गनुभएको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उहाले बताउनु भयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित […]
पूरा पढ्नुहोस्
मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान
चितवन,३ मंसिर चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभएको छ । यहाँ विसं २०७४ को […]
पूरा पढ्नुहोस्




