लुम्बिनी
लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेका लागि बोलाइयो
काठमाडौँ, वैशाख १८ लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० गते दिउँसो ३ बजे आह्वान गरिएको छ। प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० गते बिहीवार आह्वान गरिएको हो।
पूरा पढ्नुहोस्
यी ३ प्रदेशका केही स्थानमा आज हुरीबतासको सम्भावना
काठमाडौँ, वैशाख १५ हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा […]
पूरा पढ्नुहोस्
आजको मौसम : यी ४ चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौँ, वैशाख १३ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८१ वैशाख ९ गतेदेखी वैशाख १५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । वैदेशिक यात्रामा शुभ फल देखिन्छ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । नवकार्यमा सामान्य […]
पूरा पढ्नुहोस्
आज यी पाँच प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौं, चैत २९ पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो। बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त
काठमाडौं, चैत २८ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभएको छ । केन्द्रमा भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले पदबाट राजीनामा दिनु भएको थियो ।
पूरा पढ्नुहोस्
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौं, चैत २४ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु
काठमाडौं, चैत २१ नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदैछ । यसअघि भएको टी-२० सिरिज आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड उल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ‘ए’ले जितेको थियो । अब एकदिवसीय सिरिजको […]
पूरा पढ्नुहोस्
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत १६ बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भागमा बदली छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका केही स्थानमा मेघगर्जन […]
पूरा पढ्नुहोस्
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत १२ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भु-भागमा आंशिकदेखि मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती […]
पूरा पढ्नुहोस्




