Thursday, October 15

समाज

नेपाली सेनाले आज आफ्नो २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौँ, फागुन २५ आज नेपाली सेनाले आफ्नो स्थापनाको २ सय ६१ औँ वार्षिकोत्सव मनाउँदैछ । सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउने गरेको छ । यसवर्ष मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना […]

पूरा पढ्नुहोस्

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २४ कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम मुख्यतया सफा छ। दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी प्रदेशमा आज हिमपातको सम्भावना

काठमाडौँ, फागुन २३ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागलगायत पहाडी भागमा अहिले आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै […]

पूरा पढ्नुहोस्

यहि फागुन २४ गते स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

चितवन, फागुन २२  चितवनको भरतपुर १० स्थित जिल्ला प्रहरी चौकी अगाडीको मैदानमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । युटर्न इन्टरनेशनल प्रा लि र सि स्टार एजुकेशनल कन्सलटेन्सी प्रा लि को सयुत्त आयोजनामा कार्यक्रम हुने भएको हो । ‘रक्तदान जीवनदान, राष्ट्र र नागरिकको लागि योगदान’ भन्ने नाराका साथ युटर्न इन्टरनेशनल प्रा लिको चौथो स्थापना दिवसको […]

पूरा पढ्नुहोस्

चितवन घटनाको अनुसन्धान प्रभावित हुने गतिविधि नगर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

चितवन,फागुन २२ राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखरेलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा हिजो जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ, फागुन २२ नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]

पूरा पढ्नुहोस्

आजको मौसम : यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन २१ मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको हो। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का […]

पूरा पढ्नुहोस्

पश्चिमी वायुको प्रभावले आज देशभर हल्का वर्षा

काठमाडौँ, फागुन २० मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभर साधारणतया बदली हुने र कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँ र सुदूरपश्चिम र बागमती प्रदेशका केही ठाउँहरूमा हल्का वर्षा भइरहेको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही ठाउँहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

पूरा पढ्नुहोस्

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री दाहाल

चितवन, फागुन १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को  यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, फागुन १९ मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथाबागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी तथा बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। […]

पूरा पढ्नुहोस्