Wednesday, October 14

समाज

चितवन मेडिकल कलेजले मनायो १७ औं बार्षिकोत्सव

चितवन, फागुन ३ चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर सम्पन्न गरेको छ । कलेजले भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सिएमसीले […]

पूरा पढ्नुहोस्

हिसान कप फुटबल : अर्बिट कलेजले जित्यो हिसान कप फुटबलको उपाधि

चितवन, फागुन ३ हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि अर्बिट कलेजले जितेको छ । हिजो (बुधबार) सम्पन्न उपाधि भिडन्तमा एपेक्स एकेडमीलाई हराउँदै अर्बिट च्याम्पियन बनेको हो । भरतपुर १० गेष्टहाउस चौरमा भएको फाइनलमा अर्बिटले एपेक्सलाई २-० ले निराश बनायो । अर्बिटको जितमा सुगम तामाङले एक गोल गरे । अर्को एक गोल […]

पूरा पढ्नुहोस्

हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, फागुन ३ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा ट्राफिक सप्ताह भव्यताका साथ सम्पन्न

चितवन, फागुन २ चितवनको भरतपुरमा ट्राफिक सप्ताह २०८० भव्यताका साथ सम्पन्न भएको छ ।जिल्लामा दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम, प्रशिक्षण, सवारी साधनको भाडादर तथा आरक्षण सिटको अनुगमन, चालक सहचालक प्रशिक्षण, सिट क्षमताभन्दा बढी यात्रु राखेकोबारे अनुगमन, चालकको स्वास्थ्य परीक्षण, रक्तदान तथा दीप प्रज्ज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले […]

पूरा पढ्नुहोस्

सामरी उत्थान सेवाद्धारा भरतपुरमा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित अन्तरक्रिया

चितवन, फागुन २ सामरी उत्थान सेवाले भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्रमा  रहेका समस्याहरु र समाधानका उपाय र यससँग सम्बन्धित नीतिगत  व्यवस्थाहरुको बारेमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै भरतपुर महानगरपालिकाका  उपप्रमुख चित्रसेन अधिकारीले मनोरञ्जन क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा तत्काल सबै सम्बन्धित निकायहरुले ठोस निर्णय निकाल्नुपर्ने बताउनुभएको छ । उहाँले […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा, चितवनमा भावेष रिमाल (सूचीसहित)

चितवन, फागुन २ नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा भावेष रिमाललाई सुरुवा गरिएको छ । हेर्नुस् सूची : Nepal Police SP SARUWA

पूरा पढ्नुहोस्

चितवनको आरम्भ कलेज: पहिलो बर्षमै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल

चितवन, फागुन १ चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएसंगै पहिलो बर्षमा नै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी भरतपुर ११ स्थित नहरचोकमा आरम्भ कलेज सञ्चालनमा आएको हो । कलेजले आफ्नो स्थापनाकालदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउदै आइरहेको छ । दुवै संकायको अध्यापन चार बर्षको हुने […]

पूरा पढ्नुहोस्

देशभर २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीणमा

काठमाडौं, फागुन १ नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले  सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ […]

पूरा पढ्नुहोस्

उवासंघ चितवनको कार्यसमिति विस्तार/ ३ जना सदस्यमा मनोनित

चितवन, माघ २९ चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति […]

पूरा पढ्नुहोस्

आज कोशी र गण्डकी प्रदेशमा हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, माघ २९ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]

पूरा पढ्नुहोस्