समाज
नेपाल क्षयरोग निवारण संस्था चितवनको ४१औ साधारणसभा सम्पन्न
चितवन, माघ २८ चितवनको भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४१ औ साधारण सभा हिजो (शनिवार) सम्पन्न भएको छ । कार्यक्रम संस्थाका सभापति दामोदर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै भरतपुर वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले पहिलेको अनुपातमा अहिले क्षयरोगका बिरामी कम हुँदै गएको बताउनुभयो । […]
पूरा पढ्नुहोस्
भरतपुरको लोटस एकेडेमीमा मानसिक स्वाथ्यमा अभिभावकको भूमिका विषयमा अन्तर्क्रिया
चितवन, माघ २८ चितवन भरतपुर ११ प्रगतिपथ टोल स्थित लोटस एकेडेमी (वोडिङ्ग स्कूल) को आयोजनामा बालबालिकाको मानसिक स्वाथ्यमा अभिभावकको भूमिका विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मनोचिकित्सा नर्सिङ र स्वास्थ्य अनुसन्धान समाज भरतपुर १२ को सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रदेशसभा सदस्य इश्वर सापकोटा ( सुमन ) ले […]
पूरा पढ्नुहोस्
आज उच्च पहाडी भेगमा हिमपातको सम्भावना
काठमाडौं, माघ २८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको […]
पूरा पढ्नुहोस्
चेपाङ समुदायलाई अधिकार दिनुपर्ने : विभाग प्रमुख बराम
चितवन, माघ २७ नेपाली कांग्रेसको संगठन विभाग प्रमुख जगत बरामले चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी चेपाङ संघको केन्द्रीय कार्यसमिति विस्तार तथा बागमती कार्यसमिति सपथ ग्रहण कार्यक्रममा बोल्दै बरामले संविधानको कार्यान्वयन गरेर चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै संविधान कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसमा […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, माघ २७ पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]
पूरा पढ्नुहोस्
भरतपुरको अङ्कुरम् एकेडेमीले मनायो आफ्नो वार्षिकोत्सव
चितवन, माघ २६ चितवनको भरतपुर वडा नम्बर- ७ तेह्रसालस्थित अङ्कुरम् एकेडेमीले अभिभावक दिवसका अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । माघ २३ र २४ गते एकेडेमी परिसरमा संगीत, कला र समसामयिक विषयमा केन्द्रित रहेर शैक्षिक र सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रमको पहिलो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए […]
पूरा पढ्नुहोस्
चितवनको सौराहामा थारु कलाकार मञ्चको महाधिवेशन हुने
चितवन, माघ २६ राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ । मञ्चले यही माघ माघ २७ र २८ गते सौराहामा महाधिवेशन गर्न लागेकाे हो । मञ्चले सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको हो । महाधिवेशनमा भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न […]
पूरा पढ्नुहोस्
भरतपुरमा “डिजिटल उद्यमी” सम्बन्धी एक महिने तालिम संचालन हुँदै
चितवन, माघ २६ चितवनमा उद्यमीहरुको लागि एक महिने डिजिटल उद्यमी तालिम संचालन हुने भएको छ । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस.डि टेक कम्पनी प्रा. लि. ले एक महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको हो । स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गर्दै कम्पनीले ‘डिजिटल उद्यमी’ तालिम आयोजना गर्न लागेको कम्पनीका संस्थापक […]
पूरा पढ्नुहोस्
राष्ट्रिय माध्यमिक बिद्यालय कृष्णपुरको स्वर्ण महोत्सव सुरु
चितवन, माघ २६ राष्ट्रिय माध्यमिक बिद्यालय कृष्णपुरले आफ्नो स्वर्ण महोत्सव हिजोदेखि मनाउन सुरु गरेको छ । पूर्व अध्यक्ष एवं स्वर्ण महोत्सव समारोह संरक्षण समितिका सदस्य लालकृष्ण शर्मा लामिछानेले प्राइभेट शिक्षालाई भन्दा सरकारी शिक्षालाई व्यबस्थित गराउनुपर्ने धारणा राख्नुभएको छ । प्रमुख अतिथिको रूपमा बोल्दै लामिछानेले यस्तो बताउनुभएको हो । त्यस्तै लामिछानेले बिद्यालय स्थापना गराउन महत्त्वपूर्ण भुमिका […]
पूरा पढ्नुहोस्
चितवनबाट वैदेशिक रोजगारीमा जानेमा अगाडि
भरतपुर, माघ २५ श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद […]
पूरा पढ्नुहोस्




