Tuesday, October 13

समाज

कस्तो हुन्छ आजको मौसम ?

काठमाडौं, माघ ९ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया […]

पूरा पढ्नुहोस्

नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न

चितवन, माघ ८ भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा जनकवि केशरी धर्मराज थापाको नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ ।  गत शनिबार महानगरको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रा.डा. जीवन अधिकारीले विचार पत्र प्रस्तुत गर्नु भएको थियोे । विचारपत्रमाथि समीक्षक उदय अधिकारीले टिप्पणी गर्नुभएको थियोे […]

पूरा पढ्नुहोस्

आजको मौसम : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, माघ ८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। […]

पूरा पढ्नुहोस्

सप्ताहव्यापी कार्यक्रम गरि राष्ट्रिय मावि कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै

चितवन, माघ ७ भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्ण महोत्सव मनाउँदै छ । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको हो । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउन लागिएको बारे विद्यालयले  पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । माघ २४ गते विद्यालयले प्रचारप्रसारको […]

पूरा पढ्नुहोस्

देशको तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो

काठमाडौं, माघ ७ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानहरूमा हुस्सु र केही स्थानहरूमा कुहिरो लागेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका […]

पूरा पढ्नुहोस्

आज यी चार प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, माघ ६ देशका पहाडी भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी भू–भागमा […]

पूरा पढ्नुहोस्

आज यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, माघ ५ देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ। ​दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला सुरु

चितवन, माघ ४ अटिजम केयर चितवन सोसाइटीको आयोजना र ह्याण्डिक्याप इन्टरनेशलको सहयोगमा संचालन हुँदै आएको समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला आजदेखि भरतपुरमा सुरु भएको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय निकायले नैसर्गिक अधिकारको सुनिश्चितता गरिरहेको बताउनुभयो । भोलिसम्म संचालन हुने सो कार्यक्रममा ७ वटै प्रदेशका अपाङ्गता […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, माघ ४  देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा […]

पूरा पढ्नुहोस्

भरतपुरमा माघ ६ गते ग्लोबल रिचको एजुकेशन फेयर हुंँदै

चितवन, माघ ३ शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन  कन्सल्टेन्सीले यही माघ ६ गते अष्ट्रेलिया शैक्षिक मेला गर्ने भएको छ । अष्ट्रेलिया जान चाहने विद्यार्थी र डकुमेन्ट्स पुरा गरेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक मेला गर्न लागिएको हो । हरेक बर्ष जस्तै यसपटक पनि सबै विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसंँग सिधा परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला […]

पूरा पढ्नुहोस्