Tuesday, October 13

समाज

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ३ देशका केही भागमा बुधबार वर्षा र हिमपातको सम्भावना छ। पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। यी चार प्रदेशका पहाडी […]

पूरा पढ्नुहोस्

आजको मौसम कस्तो हुन्छ ?

काठमाडौं, माघ २ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का […]

पूरा पढ्नुहोस्

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण कार्य सुरु

काठमाडौं, माघ १ काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण कार्य सुरु गरिनेछ । वर्षाले क्षतिग्रस्त भएको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः पानी वितरण गर्न लागिएको हो । मेलम्चीको पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ । प्रधानमन्त्रीले पानी वितरणको कार्य शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले […]

पूरा पढ्नुहोस्

चितवन माविले आयोजना गरेको रक्तदानमा ३१ जनाले गरे रगतदान

चितवन, माघ १ चितवन माविको ७० औ वार्षिकोत्सब एवं अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ३१ जनाले रक्तदान गरेका छन । यस्तै वार्षिकोत्सबकै अवसरमा अन्तर मा वि जिल्ला स्तरिय चितवन मा वि रनिङग सिल्ड हाजिरीजवाफ प्रतियोगिता पनि भएको छ । जसमा १९ विधालयको सहभागिता रहेको थियो । जस मध्ये ईन्टरनेसनल […]

पूरा पढ्नुहोस्

साधारणसभाको अवसरमा एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

चितवन, पुस २९  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाको १५औँ वार्षिक साधारणसभा एवम् १८औँ स्थापना दिवसका अवसरमा विद्यार्थीलाई सम्मान   गरिएको छ । चितवन जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीका छोराछोरीलाई सम्मान गरिएको हो । भरतपुरको नारायणगढमा गरिएको कार्यक्रममा महासंघ चितवन शाखाका अध्यक्ष परमेश आचार्य र प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उत्कृष्ट अङ्क ल्याउने […]

पूरा पढ्नुहोस्

रेन्स्की एग्रो फार्म प्रा.लि.ले मनायो प्रथम वार्षिकोत्सव

चितवन, पुस २९ रेन्स्की एग्रो फार्म प्रा.लि. कालिका नगरपालिका २ चितवनले प्रथम वार्षिकोत्सव तथा च्याउ विउ ल्याब उद्घाटन समारोह सम्पन्न गरेको छ । उक्त च्याउ विउ ल्याब उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कालिका नगर प्रमुख बिनोद रेग्मीले गर्नुभयो । सो अवसर बोल्दै च्याउ प्रवर्द्धन गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । साथै कालिका […]

पूरा पढ्नुहोस्

आज यी दुई प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, पुस २९ तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा […]

पूरा पढ्नुहोस्

उज्यालो टाईम्सद्वारा श्री रामजानकी बालिका आश्रमका आश्रितहरुलाई खाना खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न

भरतपुर, पुस २८ उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को बार्षिक कार्यक्रमहरु मध्ये २०८० कार्तिक २४ गते सम्पन्न “उज्यालो तिहार–२०८०” कार्यक्रमबाट वचत हुन आउने रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्य अनुरुप श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम्) मा आश्रितहरुलाई खाना खुवाउने तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल […]

पूरा पढ्नुहोस्

बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं, पुस २८ बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ ।

पूरा पढ्नुहोस्

आज पनि तराईमा हुस्सु र कुहिरो

काठमाडौं, पुस २८ तराईका अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी प्रदेशलगायत […]

पूरा पढ्नुहोस्