समाज
चितवनको खैरहनीमा खिचरा महाेत्सवकाे नवाैं संस्करण पुस २८ गतेदेखि हुने
चितवन, पुस २१ थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको […]
पूरा पढ्नुहोस्
आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन हुने
चितवन, पुस २१ भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ । यस अघि भरतपुर भ्रमण […]
पूरा पढ्नुहोस्
आज यी दुई प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं, पुस २१ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई […]
पूरा पढ्नुहोस्
व्यवसायीको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : अध्यक्षका उम्मेदवार पन्त
चितवन, पुस २० उद्योग बाणिज्य संघ चितवनको ५७ औँ साधारण सभा तथा अधिवेशनका अध्यक्षका उम्मेदवार सिरिष पन्तले विगतमा आफ्नो पहलमा भएका कार्यसहित चुनावी प्रतिवद्दता सार्वजनिक गनुभएको छ । शुक्रवार विहान क्षेत्रपुरमा ‘पत्रकारसँग सिरिष’ भन्ने अन्तक्र्रिया तथा पत्रकार सम्मेलन आयोजना गनुभएको अध्यक्ष उम्मेदवार पन्तले उद्योग बाणिज्य संघ चितवनमा उपाध्यक्ष हुँदा गरेका कार्यहरु र भावी कार्यक्रम सार्वजनिक […]
पूरा पढ्नुहोस्
भरतपुरको श्री पुष्पाञ्जली हस्पिटलको अध्यक्षमा चेतनाथ वाग्ले पुनर्चयन
चितवन, पुस २० चितवनको भरतपुर १० मा रहेको श्री पुष्पाञ्जली अस्पताल प्रालिको १४औं साधारणसभा तथा चौथो अधिबेशन आज शुक्रबार सम्पन्न भएको छ । अधिबेशन बाट चार बर्षको कार्यकालका लागि संचालक समितीको अध्यक्ष पदमा चेतनाथ वाग्ले पुनर्चयन हुनुभएको छ । यसैगरी सदस्यमा डा. भोजराज अधिकारी, केशवराज लामिछाने, डा. किरण देबकोटा, तेजनारायण खरेल, राजेन्द्र पन्त र सदस्य […]
पूरा पढ्नुहोस्
सशस्त्र प्रहरीमा इन्स्पेक्टरसहित २८८ जनाको जागिर खुल्यो
काठमाडौं, पुस २० सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माघ २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ। माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक र अन्य परिचर कुचीकार लगायतका पद रहेका छन्। प्रहरी निरीक्षकका लागि २१ […]
पूरा पढ्नुहोस्
तराईका धेरै भागमा हुस्सु र कुहिरो
काठमाडौं, पुस २० देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । […]
पूरा पढ्नुहोस्
सकियो रैथाने फुड फेस्टिबल, ३० हजार बढीले गरे अवलोकन
चितवन, पुस १९ होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्नुभएको हो । पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको […]
पूरा पढ्नुहोस्
आज यी २ प्रदेशमा हल्का हिमपातको सम्भावना
काठमाडौं, पुस १९ कोशी, मधेश, बागती र गण्डकी प्रदेशमा अहिले आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पनि […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा हिमपातको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, पुस १८ मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै भागमा अहिले हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्




