Tuesday, October 13

समाज

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, पुस १७ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक […]

पूरा पढ्नुहोस्

रैथाने फुड फेस्टिबलमा स्वप्न सुमनसँग झुमे दर्शक, आज द स्याडोज आउने

चितवन, पुस १६ होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा आइतबार (हिजो) दर्शकहरु स्वप्न सुमनसँग झुमेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय व्याण्ड र कलाकारहरुको प्रस्तुतीसँग पनि दर्शकले भरपूर मनोरञ्जन लिए । आजदेखि नयाँ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री कप महिला क्रिकेट : आज कोशी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, पुस १६ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा सोमबार दोस्रो क्वालिफायर खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। कोशी पहिलो क्वालिफायर खेलमा एपीएफसँग पराजित भएको थियो। सुदूरपश्चिमले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो। यी दुवै टोली फाइनल प्रवेशका लागि […]

पूरा पढ्नुहोस्

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं, पुस १६ सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।

पूरा पढ्नुहोस्

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको एक वर्ष : ७० भन्दा बढी काम

चितवन, पुस १५ भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको कार्यकाल एक वर्ष पूरा भएको छ । विगत एक वर्षको अवधिमा उहाँको नेतृत्वमा अस्पतालमा ७० भन्दा बढी काम भएका हुन् । एमआरआई खरिद प्रक्रियादेखि क्याथल्याब जस्ता महत्वपूर्ण काम यस अवधिमा भएका हुन् । आफूले अस्पतालमा कार्यभार समालेको एक हप्ता भित्र नै श्वेतपत्र जारी गरी कामको […]

पूरा पढ्नुहोस्

क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल सुरु, ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान

चितवन, पुस १५ नारायणगढको क्याम्पाचौरमा हिजो शनिवारदेखि रैथाने फुड फेस्टिबल एवम् वृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ । होटल व्यवसायी संघ चितवनको आयोजनामा भएको फुड फेस्टिबलको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गनुभएको हो । फुड फेस्टिबलको उद्घाटन गर्दै अधिकारीले अर्थतन्त्र सुधारको लागि फुड फेस्टिबल पनि एउटा अंग हुने विश्वास व्यक्त गनुभयो  । सुस्ताएको अर्थतन्त्रलाई चलायमान […]

पूरा पढ्नुहोस्

बझाङ केन्द्र भएर भूकम्प

काठमाडौँ, पुस १५ बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालका अन्य जिल्लामा पनि भूकम्प गइरहेका छन्।

पूरा पढ्नुहोस्

देउराली सहकारीमा ५२ जनाले गरे रक्तदान

चितवन, पुस १४ देउराली बचत तथा ऋण सहकारी संस्था भरतपुर ३ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम मा ५२ जनाले रक्तदान गरेका छन्  । भरतपुर महानगरपालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख  आतिथ्यतामा आयोजित सो कार्यक्रम संस्थाका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा सम्पन्न भएको हो । सह सचिव यादव रिमालको संयोजकत्वमा आयोजित कार्यक्रममा वडा […]

पूरा पढ्नुहोस्

यहि पुस २६ देखी रत्ननगर महोत्सव हुने, करीब २५ करोडभन्दा बढिको कारोबार हुने अनुमान

चितवन, पुस १४ पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट रत्ननगर महोत्सव हुनेभएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने शुक्रबार […]

पूरा पढ्नुहोस्

आज यी चार प्रदेशमा हल्का हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, पुस १४ पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक बदली रहनेछ। यस्तै कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली […]

पूरा पढ्नुहोस्