Monday, October 12

समाज

चितवनको भरतपुर महानगरपालिकाद्वारा तिहार लक्षित नारायणगढ बजार अनुगमन सुरु

चितवन, कार्तिक २१ भरतपुर महानगरपालिकाले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले हिजो देखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । हिजो सोमबारको अनुगमनमा नारायणगढका केही मिठाइँ पसलहरु भने गुणस्तरहिन र दुर्गन्धित रहेको पाइएको हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ । ती पसलहरुलाई सरसफाइँमा ध्यान दिन, […]

पूरा पढ्नुहोस्

वाईफाई नेपाल प्रा.लिद्वारा चितवनमा सस्तोमा ईन्टरनेट सेवा विस्तार

चितवन, कार्तिक २० ईन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले चितवनमा सेवा शुभारम्भ गरेको छ । हिजो आईतबार भरतपुरमा पत्रकार सम्मेलन गरी चितवन जिल्लामा सेवा शुरु गरिएको जानकारी दिएको हो । कम्पनीले बिशेषगरी घरायसी सेवाग्राहीलाई लक्षित गरी सेवा शुरु गरिएको जनाएको छ । कार्यक्रममा कम्पनी प्रमुख प्राविधिक अधिकृत सुचित पौडेलले तीन चार महिनाको सफल परीक्षण पश्चात […]

पूरा पढ्नुहोस्

व्यक्ति वा संस्था निश्चित गरेर मात्र भूकम्पपीडितलाई सहयोग गर्नू : प्रहरी अनुरोध

काठमाडौँ, कार्तिक १९ नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले आधिकारिकता निश्चित गरेर मात्रै सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता […]

पूरा पढ्नुहोस्

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव 

काठमाडौँ, कार्तिक १९ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राती भने पहाडी […]

पूरा पढ्नुहोस्

आज आईसीसी विश्वकप क्रिकेटमा दुई खेल हुँदै

काठमाडौँ, कार्तिक १८ भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। बैंगलुरुमा बिहान पौने ११ बजे हुने पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै आजै दिउँसो सवा २ बजे अहमदाबादमा अस्ट्रेलिया र इङ्ल्याण्ड भिड्दैछन्।

पूरा पढ्नुहोस्

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी आज पनि खुवाउँदै

काठमाडौँ, कार्तिक १८ सरकारले आज शनिबार पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। यसअघि शुक्रबार पनि बालबालिकालाई औषधी खुवाइएको थियो। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको […]

पूरा पढ्नुहोस्

भरतपुरमा वर्डप्रेस सम्बन्धि एक हप्ते नि:शुल्क तालिम हुँदै

चितवन, कार्तिक १७ अवसर एकेडेमीले एसडी टेकसँग सहकार्य गरेर १ हप्ता नि:शुल्क आधारभूत वर्डप्रेस तालिम आयोजना गर्ने भएको छ । दशैं – तिहारबीचको खाली समयलाई मध्यनजर गर्दै कम्पनीले चितवनको भरतपुरमा रहेको एसडी टेकको कार्यालयमा भौतिक रूपमा तालिम आयोजना गर्ने भएको हो । जुनसुकै उमेर समूहका व्यक्तिहरू सहभागी हुन मिल्ने उक्त तालिम कार्तिक १९ गतेदेखि कार्तिक […]

पूरा पढ्नुहोस्

आज सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

काठमाडौं, कार्तिक १७  आज सुनको भाउ  दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार […]

पूरा पढ्नुहोस्

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कार्तिक १७ मौसम पुर्वानुमान महाशाखाले पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको अनुमान गरेको हो। बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन पत्रकारसँग छलफल

चितवन, कार्तिक १६ भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा  एक कार्यक्रमको आयोजना गरी छलफल गरिएको हो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । प्रमुखको संयोजकत्वमा २ हजार २४ सदस्यीय मूल समिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो […]

पूरा पढ्नुहोस्