Monday, October 12

समाज

भारतबाट आयो भूकम्प पीडितका लागि तेस्रो चरणको राहत सामग्री

काठमाडौं, कार्तिक २४ जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि भारतले तेस्रो चरणको राहत सामग्री पठाएको छ । राहत सामग्री ल्याएको भारतीय जहाज हिजो बिहीबार नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो । जहाजमा स्लिपिङ ब्याग, ब्ल्यांकेट, टेन्ट, औषधिलगायतका सामग्री रहेका छन् । भारतीय वायुसेनाको विशेष विमानले आइतबार ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री ल्याएको थियो […]

पूरा पढ्नुहोस्

बिहीबार शेयर बजार दोहोरो अंकले गिरावट

काठमाडौं, कार्तिक २४ हिजो बिहीबार शेयर बजार घटेको छ । पछिल्ला तीन दिन लगातार सामान्य अंकले सुधारिएको बजार हिजो बिहीबार ११ अंकले ओरालो लागेको हो । बजार परिसूचक नेप्से बिहीबार १८ सय ५२ मा थामिएको छ । बिहीबार ५७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बिहीबार सबै […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, कार्तिक २४ देशको पहाडी भूभागमा  अहिले आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी […]

पूरा पढ्नुहोस्

चितवनका राजनीतिक दलका प्रमुखहरुसंग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न

चितवन, कार्तिक २३  उद्योग वाणिज्य संघ–चितवनको बैठक कक्षमा आज समसामयिक विषयमा चितवनका राजनैतिक दलका प्रमुखहरु संग उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले बर्तमान आर्थिक मन्दी, पूर्वाधार निर्माणमा भएको ढिला सुस्ती, यातायातका साधनहरुको पहुंच र व्यवस्थापन, व्यवसायीक अवस्थाको वारेमा सबै राजनितिक दलरुहको ध्यानाकर्षण गराउनु भएको हो । […]

पूरा पढ्नुहोस्

चितवनका चार जना कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

चितवन, कार्तिक २३  राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट कृषि ज्ञान केन्द्र चितवनद्वारा हिजो बुधबार चार जना कृषक सम्मानित हुनुभएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा पशुपंछी विकास मन्त्रालय बागमती प्रदेशका कृषि सचिव राजेन्द्र कोइराला प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रममा  कृषकहरु रतिमाया गुरुङ, शिवलाल कंडेल, […]

पूरा पढ्नुहोस्

यी तीन प्रदेशमा आज हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक २३ अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारबाँकी भूभागको मौसम सामान्यतया सफा छ। दिउँसो  देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई […]

पूरा पढ्नुहोस्

भूकम्पपीडितको सहयोगार्थ आइएसएमटी कलेजद्धारा पाँच लाख रुपैयाँ उपलब्ध गराउने

चितवन, कार्तिक २२ आइएसएमटी कलेजले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावितलाई ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराउने निर्णय गरेको हो । कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो […]

पूरा पढ्नुहोस्

उड्डयन प्राधिकरणद्वारा भूकम्पपीडितका लागि रु एक करोड प्रदान

काठमाडौं, कार्तिक २२ जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण […]

पूरा पढ्नुहोस्

बंगलादेशद्वारा श्रीलंका ३ विकेटले पराजित : विश्वकप क्रिकेट

काठमाडौं, कार्तिक २२ भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए ।

पूरा पढ्नुहोस्

यी स्थानमा आज सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं, कार्तिक २२ देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भागको अहिले मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको […]

पूरा पढ्नुहोस्