समाज
नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा
चितवन, भाद्र १६ नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन हुनुभएको छ । संघको हिजो (शुक्रबार ) भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघका अन्य पदाधिकारी तथा सदस्यहरु नवनिर्वाचित अध्यक्षले मनोनित गनुहुने बताईएको छ । यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात जना प्रतिनिधिहरु पनि चयन गरेको […]
पूरा पढ्नुहोस्
यी स्थानमा हल्कादेखि मध्यम वर्षा : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १६ लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति […]
पूरा पढ्नुहोस्
महिला टी–ट्वान्टी विश्वकप : बहराइनमाथि नेपालको जित
काठमाडौँ, भाद्र १५ आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा ग¥यो ।
पूरा पढ्नुहोस्
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १५ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पूरा पढ्नुहोस्
राष्ट्रिय भूकम्प मापन : भोजपुर केन्द्रविन्दु भएर हिजो राति भूकम्प
काठमाडौं, भाद्र १५ भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै पनि क्षति भएको छैन ।
पूरा पढ्नुहोस्
स्वास्थ्यमन्त्री उत्तम जोशीको सय दिन : निःशुल्क शय्या र उपचारमा जोड (प्रगति विवरण सहित)
मकवानपुर, भाद्र १४ बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्नो सय दिने कामका उपलब्धि र आगामी योजना सार्वजनिक गर्नुभएको छ । हिजो बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सय दिनमा विपन्न असहाय, बेवारिसे बिरामीलाई निःशुल्क शय्या व्यवस्था गर्नुका साथै दीर्घरोगी ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारमा जोड रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको गौरवको योजना विद्यालय नर्सलाई निरन्तरता […]
पूरा पढ्नुहोस्
नेपाल सुनचाँदी व्यवसायी महासंघ : तीन सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, भाद्र १४ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक […]
पूरा पढ्नुहोस्
नेपालद्वारा मलेसिया पराजित : आइसीसी महिला टि–२० विश्वकप
काठमाडौँ, भाद्र १४ आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको […]
पूरा पढ्नुहोस्
विभिन्न कार्यक्रम गरी, आज छैटौँ विश्व संस्कृत दिवस मनाइँदै
काठमाडौं, भाद्र १४ आज छैटौँ विश्व संस्कृत दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर याे दिवस मनाउने गरिन्छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा काठमाडाैंमा आज मूल समारोह आयोजना गरिएको छ । साे समाराेहमा […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, भाद्र १४ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक […]
पूरा पढ्नुहोस्




