Monday, October 12

समाज

अवैध कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, भाद्र ६ गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो […]

पूरा पढ्नुहोस्

आजको मौसम : चार प्रदेशमा आज भारी वर्षा

काठमाडौं, भाद्र ६ कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, भाद्र ५ पहिरोका कारण अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ । केही बरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : यी स्थानमा मध्यमदेखि भारी वर्षा

काठमाडौं, भाद्र ५ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही […]

पूरा पढ्नुहोस्

भुटानमा हुने साफ यू–१६ का लागि नेपाली टोलीको घोषणा

ललितपुर, भाद्र ४ भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सो प्रतियोगिताका लागि यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीमा ३ जना गोलरक्षक, ८/८ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ४ जना अग्रपंक्तिका खेलाडी रहेका छन्। प्रतियोगिता आगामी भदौ १५ गतेदेखि २४ गतेसम्म भुटानको […]

पूरा पढ्नुहोस्

नागको पूजा, आराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ, भाद्र ४ नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचक २१ दशमलव ९९ अङ्कले घट्यो

काठमाडौँ, भाद्र ३ यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता शेयर ४३ हजार तीन सय […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० भाद्र ३ गतेदेखी भाद्र ९ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र ३ हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीका ५ जना एआईजी सरुवा

काठमाडौं, भाद्र २ सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ । प्रशासन विभागका एआईजी दीपक थापालाई भने उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ […]

पूरा पढ्नुहोस्