Sunday, October 11

समाज

चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १४ हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमी र एसजीआइएसबीचको ‘इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न

चितवन, साउन १२  चितवनको भरतपुर-७ स्थित अङ्कुरम् एकेडेमी र संजय गोदावत् इन्टरनेशनल स्कूल भारतबीच `इन्डो-नेपा कल्चरल एक्स्चेन्ज प्रोग्राम’ सम्पन्न भएको छ । भारतको महाराष्ट्रमा दश दिनसम्म चलेको साँस्कृतिक सहकार्य साझेदारी कार्यक्रम अन्तर्गत नेपाल र भारतका साँस्कृतिक विविधता झल्कने भेषभूषा, गायन, नृत्य तथा आ-आफ्नो माटो चिनाउने सांगीतिक प्रस्तुतिहरु बेजोड रुपमा प्रस्तुत गरिएको प्राचार्य सुमन पौडेलले जानकारी […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १२ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी […]

पूरा पढ्नुहोस्

यही साउन १३ गते ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने

गैंडाकोट, साउन ११ लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने भएको छ । आज विहिवार गैंडाकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा  जानकारी गराइएको हो । क्लवका पूर्व अध्यक्ष प्रदिप सापकोटाले समाजलाई अग्रगतिमा लैजान युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।  प्रतियोगिताले युवाहरूको शक्ति समाजमा खर्चिन उर्जा […]

पूरा पढ्नुहोस्

चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

चितवन, साउन ११ युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले हिजो (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र […]

पूरा पढ्नुहोस्

देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, साउन १० देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् । त्यस मध्ये पनि धरानमा मात्रै विरामीको […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षा

काठमाडौं, साउन ९ कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यीबाहेक देशका केही अन्य स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै […]

पूरा पढ्नुहोस्

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, साउन ८ कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यसबाहेक देशका अन्य भू–भागमा पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित […]

पूरा पढ्नुहोस्

अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को वार्षिक कार्यक्रम सम्पन्न

चितवन, साउन ७ भरतपुर १२ मा रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.ले आफनो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार रामवेल सामुदायिक बन उपभोक्ता समूह भरतपुर १२ को परिसरमा बडहर,निम गुलाबजामुन आदि विभिन्न प्रजातिका २०० थान बिरूवाहरू सारेर वृक्षारोपण  कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष भरतप्रसाद दवाडीले गर्नुभएको […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० साउन ७ गतेदेखी साउन १३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको प्रभाव बढ्नेछ। आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । साताको मध्यभाग तिर केहि […]

पूरा पढ्नुहोस्