Sunday, October 11

समाज

चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, साउन ७ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। आइतबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आएतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली […]

पूरा पढ्नुहोस्

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर, साउन ६ हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले […]

पूरा पढ्नुहोस्

आजको मौसमः मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, साउन ६  हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेशको थोरै स्थानहरूमा साथै कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थानमा हल्का देखि मध्यम […]

पूरा पढ्नुहोस्

स्वदेशी फिल्मभन्दा विदेशीले गत आर्थिक वर्ष गरे धेरै कमाइ

काठमाडौं,  साउन ५ आर्थिक वर्ष ०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान गरिएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ। कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री संख्यासहितको विवरण सार्वजनिक गरिएको हो। चलचित्र विकास बोर्डको मिति २०८०-०४-०२ को निर्णयअनुसार रिपोर्ट सार्वजनिक गरिएको हो। प्रदर्शनरत […]

पूरा पढ्नुहोस्

मनसुनी वायुको आंशिक प्रभाव

काठमाडौं, साउन ५ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा […]

पूरा पढ्नुहोस्

सर्वोच्चमा सांसद विकास कोष खारेजीको माग गर्दै रिट

काठमाडौं, साउन ४  आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सार्वोच्च अदालतमा बुधबार रिट परेको छ । अधिवक्ता अनिल आचार्यसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका […]

पूरा पढ्नुहोस्

एसीसी इमर्जिङ कप : आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, साउन ३ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बुधबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) ‘ए’बीच प्रतिस्पर्धा हुँदै छ । खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली […]

पूरा पढ्नुहोस्

हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, साउन ३ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो […]

पूरा पढ्नुहोस्

आज मंगलबार पनि शेयर बजारमा सामान्य सुधार जारी

काठमाडौं, साउन २ शेयर बजारमा आज मंगलबार पनि सामान्य सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब १० अंकले उकालो लागेर २१ सय ५४ कायम भयो । कारोबार सुधारिएर साढे ३ अर्बमाथि पुग्यो । सोमबार ४७ अंकको उछाल आएपनि कारोबार अढाई अर्बमा सीमित रहेको थियो । मंगलबार पनि नेप्से मध्यान्ह २१ सय ७० […]

पूरा पढ्नुहोस्

शेयर बजारमा चालु आर्थिक वर्षको पहिलो दिन हरियाली

काठमाडौं, साउन २ चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन हिजो सोमबार सेयर बजारमा हरियाली छाएको छ । हिजो सोमबार नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । अघिल्लो दिन आइतबार शेयर कारोबार २ […]

पूरा पढ्नुहोस्