समाज
फोहोर बोकेर गएका गाडी नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, साउन २ सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालाहरुलाई आदेश दिएको छ । साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीहरुबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीहरुबाट शुल्क उठाउने र नदिए अवरोध गर्ने नुवाकोटको ककनी गाउँपालिकाको निर्णयविरुद्ध आदेश दिएको हो ।
पूरा पढ्नुहोस्
हाल देशभर सामान्यदेखि पूर्ण बदली
काठमाडौं, साउन २ कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशीका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मंगलबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना जनाएको छ। विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली […]
पूरा पढ्नुहोस्
कृषि उत्पादनको प्रर्वद्धनका लागि भरतपुरमा साउन ६ गतेदेखि शनिबारे मेला हुने
भरतपुर, साउन १ चितवनको भरतपुरमा स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न शनिबारे मेला सञ्चालन हुने भएको छ । चितवन उद्योग संघले स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनहरुको प्रर्वद्धन गर्ने उद्देश्यका साथ चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागेको हो । यही मिति २०८० साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म प्रदर्शनी […]
पूरा पढ्नुहोस्
आज साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको घुईंचो
काठमाडौं, साउन १ सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ । साउनको […]
पूरा पढ्नुहोस्
देशभर आंशिक देखी सामान्य बदली रहने
काठमाडौं, साउन १ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार ३१ गतेदेखी साउन ६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने […]
पूरा पढ्नुहोस्
घट्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, असार ३१ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर […]
पूरा पढ्नुहोस्
यसै बर्षदेखी अर्बिट कलेजले थप्यो चार एकेडेमिक कोर्ष
चितवन, असार ३१ भरतपुर ५,बिकास चोकमा रहेको अर्बिट कलेजले यसै शैक्षिकसत्र देखि कक्षा ११ र १२ मा चार उत्कृष्ट संकायको एकेडेमिक कोर्स थप गरेको छ। कलेजले फेसन डिजाइनिङ्ग, इन्टेरियर डिजाइनिङ्ग, होटल म्यानेजमेन्ट र कानुन संकायको कोर्स यसै बर्षदेखी थप गरेको हो । यस अघि अर्बिट कलेजमा बायो साइन्स,कम्प्युटर साइन्स र म्यानेजमेन्ट बिषय पढाई हुदै आइरहेको थियो। […]
पूरा पढ्नुहोस्
सातै प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं, असार ३१ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको […]
पूरा पढ्नुहोस्
नगरवासीहरुको वडामा समान योजना कार्यान्वयनको माग : खैरहनीको सार्वजनिक सुनुवाइ
चितवन, असार ३० चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो शुक्रबार सम्पन्न गरेको छ । तेस्रो चौमासिकको कार्यक्रममा नगरवासीहरुले रासायनिक मलको सहज उपलब्धता, वडामा समान विकास, टोल विकास संस्थालाई जिम्मेवार बनाउनुपर्ने, शिक्षामा सुधार गर्नुपर्ने, विद्यार्थीलाई नैतिक शिक्षा दिनुपर्ने, दोहोरो राजस्व तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, ठेलाजन्य व्यवसायलाई करको […]
पूरा पढ्नुहोस्




