Sunday, October 11

समाज

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं, असार ३० बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि  खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यान दिँदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न […]

पूरा पढ्नुहोस्

चितवनमा फिल्मी अवार्ड, चितवनको लागि गौरब : महाप्रबन्धक हरि कार्की ‘लक्की’

चितवन, असार ३० चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीब्र रुपमा अगाडी बढेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दैछ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टीम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रम पश्चात अहिले देशका मुख्य शहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका […]

पूरा पढ्नुहोस्

नगरबासीहरुलाई दिने सेवालाई सहज र पारदर्शी बनाउन सुझाव : कालिकाको सार्वजनिक सुनुवाई

चितवन, असार २९   चितवनको कालिका नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई हिजो बिहीवार सम्पन्न गरेको छ । उपभोक्तालाई दिने सेवालाई सहज र पारदर्शी बनाउन कालिका नगरपालिकालाई स्थानीय नगरबासीहरुले सुझाव दिनुभएको थियो ।  कालिका नगरपालिकाले वडा न.३ को परिसरमा  आयोजना गरेको तेश्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिनुभएको […]

पूरा पढ्नुहोस्

आगामी साउन १० गते गुरुकुल कलेजको वेलकम कार्यक्रममा गायक प्रमोद खरेल आउने

भरतपुर, असार २९ आगामी साउन १० गते गुरुकुल कलेजले नब आगन्तुक विद्यार्थीहरुका लागि वेलकम कार्यक्रमको आयोजना गर्ने भएको छ । गुरुकुल कलेजको २९ औं ब्याचका विद्यार्थीहरुलाइ स्वागत गर्नका लागि  कार्यक्रम राखिएको हो। कार्यक्रम संयोजक हरिहर भुसालका अनुसार उक्त दिन कार्यक्रममा प्रस्तुतिका लागि गायक प्रमोद खरेल आउँनु हुने छ । यस अघि पनि गुरुकुल कलेजले विद्यार्थीहरुलाइ […]

पूरा पढ्नुहोस्

हाल देशभर सामान्यदेखि पूर्ण बदली छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, असार २९ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा पनि भइरहेको छ। दिउँसो देशभर […]

पूरा पढ्नुहोस्

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २८ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको […]

पूरा पढ्नुहोस्

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असार २७ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

गुरुकुल कलेजमा भर्ना खुल्यो, असार २८ गते इन्ट्रान्स हुँदै

भरतपुर, असार २६  चितवनकै पहिलो साइन्स कलेजको रुपमा स्थापित गुरुकुल कलेजमा भर्ना खुलेको छ । भरतपुर– ९ (केन्द्रिय बस टर्मिनल) सँगै रहेको गुरुकुलमा बायो साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कक्षा ११ मा नयाँ भर्ना खुलेको हो । २८ वर्षदेखि उत्कृष्ट नतिजा दिँदै आएको चितवनकै पहिलो +२ कलेज गुरुकुलले यस पटक पनि सीमित सिटमा […]

पूरा पढ्नुहोस्

भारी वर्षाको सम्भावना

काठमाडौं, असार २६  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। मंगलबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एक(दुई स्थानमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का […]

पूरा पढ्नुहोस्

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, असार २४ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम […]

पूरा पढ्नुहोस्