समाज
बिहान नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
चितवन, असार २४ नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ । सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएर राती १ बजे सडक खुलाइएपनि बिहान साढे ४ देखि पुनः अवरुद्ध भएको हो । तीन नम्बर पुलमा पहिरो खसेपछि बिहानदेखि सडक पुन अवरूद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार राती सडक खुलाएर रोकिएका सवारी साधन पठाउने वित्तिकै […]
पूरा पढ्नुहोस्
दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
चितवन, असार २४ पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड दुई तर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह चार बजे सुख्खा पहिरो खसेपछि सडक दुई तर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार २४ गतेदेखी असार ३० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्ड : एसइईको पुनर्योगका लागि आवेदन माग
काठमाडौं, असार २४ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ। साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन्। सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघ चितवनमा तालाबन्दी
चितवन, असार २३ नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरिएको छ । शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै प्रेस चौतारी नेपाल चितवन शाखाले आज(शनिवार) तालाबन्दी गरेको हो । चौतारीले महासंघको गेटमा ‘बदनियतपूर्ण ढंगले प्रदेश समितिमा पठाएको सूचि खारेज गर, क्रियाशील पत्रकारलाई सदस्यता दे’ लेखेको कालो ब्यानर टाँसेको छ । […]
पूरा पढ्नुहोस्
बैंक तथा बित्तिय संस्था आज शनिबार पनि खुल्ने
काठमाडौं, असार २३ नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २३ कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको […]
पूरा पढ्नुहोस्
नारायणगढको प्रिमियर अटो ट्रेडर्समा अपग्रेडेड र अपडेटेड एनएस १६० र २०० लन्च
चितवन, असार २२ नेपालमै सर्वाधिक बिक्री हुने बजाज कम्पनीको बहुप्रतिक्षित मोटरसाइकल चितवनमा लन्च गरिएको छ । नारायणगढको सहिदचोकस्थित प्रिमियर अटो ट्रेडर्सले आज (शुक्रबार) एक कार्यक्रमकाबीच १६० एफआई एबिएस युएसडी र २०० सिसीको एफआई एबिएस बिएस सिक्स अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडलको बाइकको बिक्री प्रारम्भ गरिएको हो । यससँगै शोरुममा यी दुबै मोडलका बाइकहरुको […]
पूरा पढ्नुहोस्
हाल देशमा मनसुनी वायुको प्रभाव : मौसम पूर्वानुमान
काठमाडौं, असार २२ शुक्रबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्ड: एसईईको परीक्षाफल सार्वजनिक
काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए […]
पूरा पढ्नुहोस्




