खेलकुद
नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
काठमाडौँ, चैत २ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न […]
पूरा पढ्नुहोस्
त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी खेल्दै
काठमाडौँ, फागुन ३० हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ। सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको […]
पूरा पढ्नुहोस्
त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पिएनजीकाे सामना गर्ने
काठमाडौँ, फागुन २९ हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान देखि शुरु हुँदैछ । नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ । त्यसैगरी आज […]
पूरा पढ्नुहोस्
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
काठमाडौँ, फागुन १८ नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । साउदी अरबियाको जेद्दाहमा बिहीबार राति भएको फाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै जोर्डनले छैटौं पटक उपाधि जितेको हो । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि भिडन्तको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । खेलमा नेपालका लागि […]
पूरा पढ्नुहोस्
नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित
काठमाडौँ, फागुन १४ घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्डसको जितमा विक्रमजित सिंहले सर्वाधिक ५८ रनको योगदान दिए […]
पूरा पढ्नुहोस्
यात्रा र युनिक निलो गणेशबहादुर स्मृति फुटबलको सेमिफाइनलमा
चितवन, फागुन ५ छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । हिजो (शुक्रबार) दुई खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । हिजो सम्पन्न तेस्रो र चौथो क्वाटरफाइनल खेलमा जित हात पार्दै यात्रा ग्रुप र आयोजक युनिक एफसी निलो सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा यात्राले […]
पूरा पढ्नुहोस्
हिसान कप फुटबल : अर्बिट कलेजले जित्यो हिसान कप फुटबलको उपाधि
चितवन, फागुन ३ हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि अर्बिट कलेजले जितेको छ । हिजो (बुधबार) सम्पन्न उपाधि भिडन्तमा एपेक्स एकेडमीलाई हराउँदै अर्बिट च्याम्पियन बनेको हो । भरतपुर १० गेष्टहाउस चौरमा भएको फाइनलमा अर्बिटले एपेक्सलाई २-० ले निराश बनायो । अर्बिटको जितमा सुगम तामाङले एक गोल गरे । अर्को एक गोल […]
पूरा पढ्नुहोस्
चितवनमा माघ २५ देखि हुने हिसान कपको खेल तालिका सार्वजनिक
चितवन, माघ २३ चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी […]
पूरा पढ्नुहोस्
विश्वकप क्रिकेट: नेपाल भारतसँग १३२ रनले पराजित
काठमाडौं, माघ २० आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप क्रिकेट : कोशी र एपीएफ विजयी
काठमाडौं, माघ १७ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लब विजयी भएका छन्। कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो। कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो।
पूरा पढ्नुहोस्




