खेलकुद
भुटानमा हुने साफ यू–१६ का लागि नेपाली टोलीको घोषणा
ललितपुर, भाद्र ४ भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सो प्रतियोगिताका लागि यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीमा ३ जना गोलरक्षक, ८/८ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ४ जना अग्रपंक्तिका खेलाडी रहेका छन्। प्रतियोगिता आगामी भदौ १५ गतेदेखि २४ गतेसम्म भुटानको […]
पूरा पढ्नुहोस्
एसिया छनोट तयारीका लागि मलेसियामा जाने नेपाली खेलाडीको बिदाइ : ट्वान्टी-२० महिला विश्वकप
काठमाडौं, साउन ३२ नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ । नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको हिजो बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को […]
पूरा पढ्नुहोस्
फिफा महिला विश्वकप फुटबलका नकआउट चरणका खेलहरु आजदेखि
काठमाडौँ, साउन २० न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबल २०२३ अन्तरगत आज देखि नकआउट चरणका खेलहरु सुरु हुदैछन् । नकआउटको पहिलो खेलमा आज स्वीजरल्याण्ड र स्पेन विच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार विहान पौने ११ बजे न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । स्वीजरल्याण्ड समुह ए को विजेताको रुपमा र स्पेन समुह […]
पूरा पढ्नुहोस्
आजबाट महिला विश्वकप फुटबलमा समुह चरणका खेल सकिने
काठमाडौं, साउन १८ अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा बिहीबारबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा बिहीबार जर्मनी र दक्षिण कोरिया भिड्दा मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक छ । दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । यसअघि बुधबारको खेलमा […]
पूरा पढ्नुहोस्
आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने
काठमाडौं, साउन १६ नेपालका खेलाडीले सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौति प्रस्तुत गर्ने भएका छन् । आगामी अगस्ट ४ देखि ६ तारिखसम्म भारतको हैदरावादमा हुने च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका हुन् । त्यसका लागि १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली हिजो सोमवार भारतको हैदरावाद प्रस्थान गरेको छ ।
पूरा पढ्नुहोस्
१९औं एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टाेली घोषणा
काठमाडाैं, साउन १३ चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि नेपाली नेपाली राष्ट्रिय पुरुष क्रिकेट टाेलीकाे घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टाेलीकाे घाेषणा गरेकाे हाे । नेपाली टाेली कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, विनोद भण्डारी, गुल्सन […]
पूरा पढ्नुहोस्
यही साउन १३ गते ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने
गैंडाकोट, साउन ११ लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा ‘प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८०’ हुने भएको छ । आज विहिवार गैंडाकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । क्लवका पूर्व अध्यक्ष प्रदिप सापकोटाले समाजलाई अग्रगतिमा लैजान युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । प्रतियोगिताले युवाहरूको शक्ति समाजमा खर्चिन उर्जा […]
पूरा पढ्नुहोस्
चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने
चितवन, साउन ११ युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो । चितवन जिल्ला फुटबल संघले हिजो (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र […]
पूरा पढ्नुहोस्
फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौँ, साउन ९ दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ […]
पूरा पढ्नुहोस्
नेपाल फिफा वरियतामा पहिलेकै स्थानमा
काठमाडौँ, साउन ५ विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत् छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औँ स्थानमा छ भने माल्दिभ्स […]
पूरा पढ्नुहोस्




