Author: Sarbatra Khabar
हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, जेठ ६ कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी […]
पूरा पढ्नुहोस्
बागमतीमा विषयगत समितिको सभापति चयन आज गरिँदै
काठमाडौँ, जेठ ५ बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्माणार्थ प्रस्तुत गरिने भएको छ । विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम […]
पूरा पढ्नुहोस्
संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकजुट
काठमाडौँ, जेठ ५ सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिनुभयो । बैठकमा काँग्रेसका साथै लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित
काठमाडौँ, जेठ ५ प्रतिनिधिसभाको बैठक हिजो बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति नबनेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास जनाएको बताइएको छ ।
पूरा पढ्नुहोस्
आज यी ३ प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौँ, जेठ ५ कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौँ, जेठ ४ प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सभामुखले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसद्को अवरोध जारी राख्ने बताएको छ ।
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौँ, जेठ ४ नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक र बिहान ८ः३० बजे बस्न लागेकाे हाे ।
पूरा पढ्नुहोस्
आजको मौसम कस्तो हुनेछ ? हेर्नुस् मौसम पूर्वानुमान
काठमाडौँ, जेठ ४ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ। आज दिउँसो कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक […]
पूरा पढ्नुहोस्
आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) पर्व मनाइँदै
काठमाडौँ, जेठ ३ प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ, जेठ ३ संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएकाले बैठक बोलाइए पनि संसद् चल्छ वा चल्दैन अनिश्चित छ । संसद्को अवरोध खोल्ने विषयमा पटक-पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।
पूरा पढ्नुहोस्




