Author: Sarbatra Khabar
नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा, चितवनमा भावेष रिमाल (सूचीसहित)
चितवन, फागुन २ नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा भावेष रिमाललाई सुरुवा गरिएको छ । हेर्नुस् सूची : Nepal Police SP SARUWA
पूरा पढ्नुहोस्
चितवनको आरम्भ कलेज: पहिलो बर्षमै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल
चितवन, फागुन १ चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएसंगै पहिलो बर्षमा नै ९७ प्रतिशत विद्यार्थी भर्ना गराउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी भरतपुर ११ स्थित नहरचोकमा आरम्भ कलेज सञ्चालनमा आएको हो । कलेजले आफ्नो स्थापनाकालदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउदै आइरहेको छ । दुवै संकायको अध्यापन चार बर्षको हुने […]
पूरा पढ्नुहोस्
देशभर २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, धेरै ग्रामीणमा
काठमाडौं, फागुन १ नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनको कार्यसमिति विस्तार/ ३ जना सदस्यमा मनोनित
चितवन, माघ २९ चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति […]
पूरा पढ्नुहोस्
आज कोशी र गण्डकी प्रदेशमा हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, माघ २९ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना […]
पूरा पढ्नुहोस्
नेपाल क्षयरोग निवारण संस्था चितवनको ४१औ साधारणसभा सम्पन्न
चितवन, माघ २८ चितवनको भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४१ औ साधारण सभा हिजो (शनिवार) सम्पन्न भएको छ । कार्यक्रम संस्थाका सभापति दामोदर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै भरतपुर वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले पहिलेको अनुपातमा अहिले क्षयरोगका बिरामी कम हुँदै गएको बताउनुभयो । […]
पूरा पढ्नुहोस्
भरतपुरको लोटस एकेडेमीमा मानसिक स्वाथ्यमा अभिभावकको भूमिका विषयमा अन्तर्क्रिया
चितवन, माघ २८ चितवन भरतपुर ११ प्रगतिपथ टोल स्थित लोटस एकेडेमी (वोडिङ्ग स्कूल) को आयोजनामा बालबालिकाको मानसिक स्वाथ्यमा अभिभावकको भूमिका विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मनोचिकित्सा नर्सिङ र स्वास्थ्य अनुसन्धान समाज भरतपुर १२ को सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रदेशसभा सदस्य इश्वर सापकोटा ( सुमन ) ले […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ २८ गतेदेखी फागुन ५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबार व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने दिनहरु […]
पूरा पढ्नुहोस्
आज उच्च पहाडी भेगमा हिमपातको सम्भावना
काठमाडौं, माघ २८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको […]
पूरा पढ्नुहोस्
चेपाङ समुदायलाई अधिकार दिनुपर्ने : विभाग प्रमुख बराम
चितवन, माघ २७ नेपाली कांग्रेसको संगठन विभाग प्रमुख जगत बरामले चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी चेपाङ संघको केन्द्रीय कार्यसमिति विस्तार तथा बागमती कार्यसमिति सपथ ग्रहण कार्यक्रममा बोल्दै बरामले संविधानको कार्यान्वयन गरेर चेपाङ समुदायलाई अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै संविधान कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसमा […]
पूरा पढ्नुहोस्




