Author: Sarbatra Khabar
भोलिदेखि पञ्चशील महाबौद्ध गुम्बामा कंग्युर पाठ वाचन हुने
चितवन, फागुन ४ भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रम हुने भएको छ । भोलिदेखि देखि १२ गतेसम्म पाठ वाचन हुने तयारी भइरहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कंग्युर पाठ वाचन मूल समारोह समितिका संयोजक सन्तलाल गुरूङका अनुसार विश्वशान्तिका लागि कंग्युर पाठ वाचन […]
पूरा पढ्नुहोस्
भरतपुर ११ मा सप्ताहव्यापी विषादी न्यूनीकरण सम्बन्धि प्लेकार्ड सहित र्याली
चितवन, फागुन ४ नेपाल जनस्वास्थ्य प्रतिष्ठान अन्तर्गत कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाले सप्ताहव्यापी विषादी न्यूनीकरण सम्बन्धि प्लेकार्ड सहित र्याली संचालन गरेको छ । आज भरतपुर ११ स्थित बसेनीमा रहेको श्री सिद्धिबिनायक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई विषादी मुक्त समाज निर्माण गरौं भन्ने सन्देशका साथ र्याली निकालिएको हो । उक्त र्याली […]
पूरा पढ्नुहोस्
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन ४ पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई […]
पूरा पढ्नुहोस्
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाई इन्धनको यथावत
काठमाडौं, फागुन ३ नेपाल आयल निगमले आज (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले आज (बिहीवार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो। निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। निगमले खाना पकाउने (एलपी) ग्यास र […]
पूरा पढ्नुहोस्
प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने : मन्त्री जोशी
चितवन, फागुन ३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रविधिको प्रयोगले शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने बताउँदै अब शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । भरतपुर १ नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै मन्त्री जोशीले यस्तो बताउनुभएको हो । उहाँले आजका बालबालिका भबिस्यका कर्णदार भएको […]
पूरा पढ्नुहोस्
चितवन मेडिकल कलेजले मनायो १७ औं बार्षिकोत्सव
चितवन, फागुन ३ चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ बार्षिकोत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर सम्पन्न गरेको छ । कलेजले भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सिएमसीले […]
पूरा पढ्नुहोस्
हिसान कप फुटबल : अर्बिट कलेजले जित्यो हिसान कप फुटबलको उपाधि
चितवन, फागुन ३ हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि अर्बिट कलेजले जितेको छ । हिजो (बुधबार) सम्पन्न उपाधि भिडन्तमा एपेक्स एकेडमीलाई हराउँदै अर्बिट च्याम्पियन बनेको हो । भरतपुर १० गेष्टहाउस चौरमा भएको फाइनलमा अर्बिटले एपेक्सलाई २-० ले निराश बनायो । अर्बिटको जितमा सुगम तामाङले एक गोल गरे । अर्को एक गोल […]
पूरा पढ्नुहोस्
हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं, फागुन ३ देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा ट्राफिक सप्ताह भव्यताका साथ सम्पन्न
चितवन, फागुन २ चितवनको भरतपुरमा ट्राफिक सप्ताह २०८० भव्यताका साथ सम्पन्न भएको छ ।जिल्लामा दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम, प्रशिक्षण, सवारी साधनको भाडादर तथा आरक्षण सिटको अनुगमन, चालक सहचालक प्रशिक्षण, सिट क्षमताभन्दा बढी यात्रु राखेकोबारे अनुगमन, चालकको स्वास्थ्य परीक्षण, रक्तदान तथा दीप प्रज्ज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले […]
पूरा पढ्नुहोस्
सामरी उत्थान सेवाद्धारा भरतपुरमा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित अन्तरक्रिया
चितवन, फागुन २ सामरी उत्थान सेवाले भरतपुरमा आयोजना गरेको मनोरञ्जन क्षेत्रमा रहेका समस्याहरु र समाधानका उपाय र यससँग सम्बन्धित नीतिगत व्यवस्थाहरुको बारेमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मनोरञ्जन क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा तत्काल सबै सम्बन्धित निकायहरुले ठोस निर्णय निकाल्नुपर्ने बताउनुभएको छ । उहाँले […]
पूरा पढ्नुहोस्




