Friday, October 23

Author: Sarbatra Khabar

यी स्थानमा आज वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, फागुन ८ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम […]

पूरा पढ्नुहोस्

सापकोटा एग्रोभेटद्वारा वार्षिकोत्सवको अवसरमा विज्ञ तथा किसानसंग अन्तरक्रिया

चितवन, फागुन ७  सापकोटा एग्रोभेटको २५ औं वार्षिकोत्सव आज सोमबार भरतपुर ६  गितानगरमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विषयगत विज्ञ तथा किसानसंग अन्तरक्रिया गरि कार्यक्रम सम्पन्न भएको हो । एग्रोभेटका संचालक राम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ प्रमुख अतिथिको रूपमा रहनुभएको हो । कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा […]

पूरा पढ्नुहोस्

आजको मौसम : नेपालमा पश्चिमी वायुको प्रभाव रहेको

काठमाडौँ, फागुन ७ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दिक्षित

चितवन, फागुन ६ चितवनको भरतपुर महानगरपालिकामा महानगर प्रहरी आधारभूत तालिम दिक्षान्त समारोह २०८० कार्यक्रम सम्पन्न भएको छ । छ हप्ता लामो तालिम पुरा गरेपछि आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरप्रमुख रेनु दाहालले उनीहरुलाई दिक्षित गरि कार्यक्रम सम्पन्न भएको हो । समारोहमा भरतपुर महानगरपालिकामा नियुक्त भएका २८ जना नगरप्रहरी दिक्षित भएका छन् । दिक्षान्त […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० फागुन ६ गतेदेखी फागुन १२ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]

पूरा पढ्नुहोस्

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं, फागुन ६  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम […]

पूरा पढ्नुहोस्

गौतम बुद्धको मार्गदर्शन सबैले अनुसरण गर्नुपर्ने : पूर्वमन्त्री पाण्डे

चितवन, फागुन ५ राप्रपाका वरिष्ठ केन्द्रिय उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का सांसद तथा पूर्वमन्त्री बिक्रम पाण्डेले शान्तिका अग्रदुत गौतम बुद्धको मार्गदर्शनको सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले आयोजना गरेको कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्वमन्त्री पाण्डेले […]

पूरा पढ्नुहोस्

यात्रा र युनिक निलो गणेशबहादुर स्मृति फुटबलको सेमिफाइनलमा

चितवन, फागुन ५ छैटौं गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । हिजो (शुक्रबार) दुई खेल सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पुरा भएको हो । हिजो सम्पन्न तेस्रो र चौथो क्वाटरफाइनल खेलमा जित हात पार्दै यात्रा ग्रुप र आयोजक युनिक एफसी निलो सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा यात्राले […]

पूरा पढ्नुहोस्

स्वस्तिक नेपाल भरतपुरको १८ औं स्थापना दिवस एबं बार्षिक साधारसभा सम्पन्न

चितवन, फागुन ५ स्वस्तिक नेपाल भरतपुरको १८ औं स्थापना दिवस एबं बार्षिक साधारण सभा गत बिहीबार भरतपुरमा सम्पन्न भएको छ। संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथयता एबं अध्यक्ष नारायण कँडेल को अध्यक्षतामा मा सम्पन्न भएको हो। स्थापना दिवसको अवसरमा सदस्यहरु बिच शुभ कामना आदानप्रदान गर्दै कार्यक्रमा संस्थाको दीर्घकालीन योजना सहित स्थापित शैक्षिक छात्रवृत्ति अक्षय कोष […]

पूरा पढ्नुहोस्

आज यी दुई प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, फागुन ५ देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य […]

पूरा पढ्नुहोस्