Author: Sarbatra Khabar
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १५ आज सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित […]
पूरा पढ्नुहोस्
नेपाल आयल निगम : पेट्रोलियम पदार्थमा बढाएको मूल्य वृद्धि फिर्ता
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता हुने भएको छ । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असोज १४ गतेदेखी असोज २० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं, असोज १४ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शनिवार बसेको संचालक समितको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको […]
पूरा पढ्नुहोस्
यी प्रदेशमा आज वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, असोज १४ नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेस, बागमती, र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै […]
पूरा पढ्नुहोस्
यहि असोज १५ गतेदेखि चितवनमा फुटसल प्रतियोगिता २०८० हुने
चितवन, असोज १३ चितवन एक्स आई क्लब र सहिद स्मृती प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अन्तरस्कुल फुटसल प्रतियोगिता २०८० हुने भएको छ। चितवनमा असोज १५ र १६ गते फुटसल प्रतियोगिता २०८० गर्ने भएको हो । प्रतियोगिता क्षेत्रपुरस्थित ब्रदर्श फुटसल एरिनामा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । खेल ७/७ मिनेटको हुनेछ । उक्त […]
पूरा पढ्नुहोस्
मेट्स इण्टरनेशनलको ‘इन्फो डे’ मा विद्यार्थीको उत्साहजनक सहभागिता
चितवन, असोज १३ मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरुका लागि “अष्ट्रेलिया क्यानडा इन्फो डे” कार्यक्रम सम्पन्न गरेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया तथा क्यानडा जान चाहने बिद्यार्थीहरु प्रति लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा ३७८ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । साथै उपस्थित बिद्यार्थीहरुका लागि मेट्सले बिशेष […]
पूरा पढ्नुहोस्
मन्त्री जाेशीद्वारा जेष्ठ नागरिक अक्षयकोषमा सहयाेग
चितवन, असोज १३ बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीले आफ्ना आमाबुबाकाे सम्झनामा जेष्ठ नागरिक संघ चितवनलाई रु १ लाख १ हजार १११ सहयाेग गर्नु भएकाे छ । मन्त्री जाेशीका वुबा स्व. प्रेमदत्त जाेशी र आमा शान्तादेवी जाेशीकाे सम्झनामा उहाले अक्षयकाेषमा रकम सहयाेग गर्नुभएकाे हो । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अबसर पारि आज रकम हस्तान्तरण गरिएकाे […]
पूरा पढ्नुहोस्
आज प्रधानमन्त्री दाहाल स्वदेश फर्कंदै
काठमाडौं, असोज १३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । अमेरिकापछि चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम […]
पूरा पढ्नुहोस्
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु
काठमाडौं, असोज १३ आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत […]
पूरा पढ्नुहोस्




