Monday, October 19

Author: Sarbatra Khabar

आज दिउँसो कोशी प्रदेशसभा बैठक बस्दै

काठमाडौं, असोज १७ आज कोशी प्रदेश सभाको बैठक बस्दैछ । प्रदेशसभा संसद भवन, विराटनगरमा उक्त बैठक बस्न लागेको हो, बैठक दिउँसो १ बजे बोलाइएको हो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेशन बुधबार १ बजेका लागि बोलाउनु भएको हो ।

पूरा पढ्नुहोस्

आज एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि मतदान

काठमाडौं, असोज १७ नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ ।   एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो ।

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक : धार्मिक र जातीय सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सरकारको आग्रह

काठमाडौं, असोज १७ सरकारले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद्को बैठकले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने कार्य नगर्न र नगराउन आग्रह गरेको हो । मुलुकका विभिन्न ठाउँमा पछिल्लो समय जातीय र धार्मिक सद्भाव खल्बलिने घटना भइरहेको बेला मन्त्रिपरिषद्को बैठकले यस्तो आग्रह गर्दै कहीं कसैले यस्ता गतिविधि गरे […]

पूरा पढ्नुहोस्

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १७ आज बुधबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका […]

पूरा पढ्नुहोस्

आगामी बैशाखमा कक्षा १२ को वार्षिक परीक्षा हुने

काठमाडौं, असोज १६ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा गर्ने निर्णय गरेको छ । आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै बोर्डले १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो सातादेखि सञ्चालन गर्ने जनाएको हो । वार्षिक परीक्षाका लागि पुस १ गतेदेखि माघ १५ गतेसम्म फारम भर्ने कार्यतालिका तोकिएको छ । परीक्षा सम्पन्न […]

पूरा पढ्नुहोस्

भरतपुरको बोस्टन कलेजमा यहि असोज २६ गतेबाट ‘बोस्टन फिएस्टा’ हुने

चितवन, असोज १५ भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा यहि असोज २६ गतेबाट दुई दिनसम्म बोस्टन फिएस्टा हुने भएको छ । विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान दिएर रचनात्मक बनाउन बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरुकै सक्रियतामा फिएस्टा गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् […]

पूरा पढ्नुहोस्

चितवनको माडीमा असोज २५ गतेदेखि होमस्टे महासघं नेपालको महाधिवेशन हुने

चितवन, असोज १५ होमस्टे महासंघ नेपालको चौथो महाधिवेशन यहि असोज २५ गतेदेखि २७ गतेसम्म माडीको बसन्तपुरमा हुने भएको छ । महाधिवेशनको उद्घाटन असोज २५ गते विहिबार पर्यटन मन्त्री सुदन किरातीले  गर्नुहुने आज सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कार्यक्रम बिहान ११ बजे देखि सुरु हुनेछ  भने यसको बन्द सत्र माडीको पायक पर्ने ठाउँमा […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुर महानगरपालिकाले ३० जना नगर प्रहरी थप्दै

चितवन, असोज १५ चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ । महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक (सई), ३ जना नगर प्रहरी सहायक निरीक्षक (असई) र २५ जना नगर प्रहरी जवानको माग गरेको हो । ‘हामीले नगर प्रहरीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन […]

पूरा पढ्नुहोस्

आज दिउँसोदेखि मतगणना : एमाले कोशी प्रदेश अधिवेशन

काठमाडौं, असोज १५ नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ ।   आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।

पूरा पढ्नुहोस्

एक्सपर्टलाई ब्रिटिस काउन्सीलद्धारा ‘हाइ पर्फमिङ अवार्ड’

चितवन, असोज १५ ब्रिटिस काउन्सीलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई ‘High performing partner recognition award’ प्रदान गरेको छ । काठमाडौँको होटेल सोल्टीमा आयोजित एक भव्य कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागि गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब […]

पूरा पढ्नुहोस्