Saturday, October 17

Author: Sarbatra Khabar

संसदीय समितिले चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्ने

काठमाडौं, भाद्र २३ प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ । हिजो शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो । कार्यदल भने समितिको आगामी बैठकमा […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र २३ आज शनिबार बिहान देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अननुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित […]

पूरा पढ्नुहोस्

१० सहसचिव र उपसचिवको सरुवा : गृह मन्त्रालय

काठमाडौं, भाद्र २३ गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। हिजो शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो ।  

पूरा पढ्नुहोस्

नेपाल थाइल्याण्डसँग पराजित : महिला टी–ट्वेन्टी विश्वकप

काठमाडौँ, भाद्र २२ आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ । थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य […]

पूरा पढ्नुहोस्

३ दिन सम्म सञ्चालन हुने सफ्टटेक चितवन-२०८० मेलाको समुद्घाटन

भरतपुर, भाद्र २२ सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको छ । हिजो (विहिबार) उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्यूटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा चितवन जिल्लामानै पहिलो पटक सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हव बनाउन सकिन्छ […]

पूरा पढ्नुहोस्

देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं, भाद्र २२ हाल देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको […]

पूरा पढ्नुहोस्

विभिन्न कार्यक्रम गरी, आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं, भाद्र २२ निजामती सेवा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो। २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माग्यो ५० स्टाफ नर्स (सूचनासहित)

काठमाडौं, भाद्र २२ त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ। संस्थानले शुक्रबार सूचना जारी गरी शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। १८ वर्ष भई महिलाको हकमा ४५ र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ। आवेदन दस्तुर १५०० रुपैयाँ […]

पूरा पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृत खनाललाई गैँडाकोट नगरपालिकाद्धारा स्वागत

गैँडाकोट, भाद्र २१ पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिकाबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई आज विहिबार एक कार्यक्रमका विच नगरपालिकाले स्वागत गरेको हो । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले प्रमुख प्रशासकीय अधिकृत खनाललाई माला, टोपी […]

पूरा पढ्नुहोस्

राष्ट्रिय परीक्षा वोर्ड : कक्षा १२ को पूरक परीक्षाको मिति सर्‍यो

काठमाडौं, भाद्र २१ राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ । आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा असोज ९ र १० गते लिने निर्णय वोर्डले गरेको हो । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको […]

पूरा पढ्नुहोस्