Saturday, October 17

Author: Sarbatra Khabar

आज दिउँसो प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, भाद्र २१ प्रतिनिधि सभा बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । बिहीबारको बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धि जिज्ञासाको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका गतिविधिबारे सांसदहरुका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने […]

पूरा पढ्नुहोस्

डेंगु संक्रमण सुदूरपश्चिम प्रदेशमा बढ्दो

काठमाडौं, भाद्र २१ सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेश जोखिममा रहेको जनाएको छ । दिनप्रतिदिन डेंगु संक्रमित फेला पर्न थालेपछि उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि […]

पूरा पढ्नुहोस्

यी ५ प्रदेशमा आज हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भाद्र २१ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा […]

पूरा पढ्नुहोस्

कांग्रेस आफ्नै प्रवृतिले कमजोर : केन्द्रीय सदस्य केसी

चितवन, भाद्र २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सह-महामन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसका कार्यकर्ता बाँस जस्तो हुनुपर्ने बताउनुभएको छ । केही नेता कार्यकर्ताहरुमा मन मुटाव रहेको कुरालाई इङ्गित गर्दै उहाँले  जति माथि पुग्यो उति निहुरिनु पर्ने बताउनुभएको हो । एकतामा जोड दिँदै उहाँले  भन्नुभयो,  `हामी दुस्मन होइनौं प्रतिस्पर्धी हौँ । त्यसैले हामीमा झुक्ने […]

पूरा पढ्नुहोस्

यहि भदौं २२ गतेबाट हुने तीज विशेष उद्यमशील एक्स्पो–२०८० को तयारी अन्तिम चरणमा

चितवन, भाद्र २० तीज बिशेष उद्यमशिल एक्स्पो २०८० सम्बन्धि जानकारी दिने उद्देश्यले आयोजित चितवन उद्योग संघ महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्चको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईयो । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरको अध्यक्षतमा […]

पूरा पढ्नुहोस्

भगवान कृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौँ, भाद्र २० वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ […]

पूरा पढ्नुहोस्

हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भाद्र २० मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। यस्तै, आज बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ्ग सहित […]

पूरा पढ्नुहोस्

आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौ, भाद्र १९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।

पूरा पढ्नुहोस्

चितवन हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयरमा निःशुल्क ओपिडी र उपचारमा छुट

चितवन, भाद्र १९ दुई दशक देखि नारायणगढको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा केहि समयको लागि २० प्रतिशत छुट दिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर […]

पूरा पढ्नुहोस्

निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा ७ अंकको सुधार

काठमाडौं, भाद्र १९ पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार हिजो साेमबार सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंकले सकारात्मक रहेर १९ सय ६७ कायम भएर थामियो । सुरुवाती समयमा केही तीब्र गतिमा उकालो लागेर १९ सय ७७ सम्म पुगेको नेप्सेमा अन्तिम सम्म उक्त गति कायम हुन सकेन । […]

पूरा पढ्नुहोस्