Thursday, October 15

Author: Sarbatra Khabar

राष्ट्रपति समक्ष प्रधानन्यायाधीशद्वारा सर्वाेच्चको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, साउन १ राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले हिजो आइतबार सर्वाेच्च अदालतको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम प्रधान्याधीश कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पूरा पढ्नुहोस्

दुई विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

मकवानपुर, साउन १ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक शर्माले प्रमाणीकरण गर्नुभएको हो । साथै उहाँले आव २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने […]

पूरा पढ्नुहोस्

देशभर आंशिक देखी सामान्य बदली रहने

काठमाडौं, साउन १ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार […]

पूरा पढ्नुहोस्

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, साउन १ नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ । सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उहाँको सचिवालयले जनाएको छ । सभापति देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार ३१ गतेदेखी साउन ६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ ।  प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने […]

पूरा पढ्नुहोस्

घट्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार ३१ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर […]

पूरा पढ्नुहोस्

यसै बर्षदेखी अर्बिट कलेजले थप्यो चार एकेडेमिक कोर्ष

चितवन, असार ३१ भरतपुर ५,बिकास चोकमा रहेको अर्बिट कलेजले यसै शैक्षिकसत्र देखि कक्षा ११ र १२ मा चार उत्कृष्ट संकायको एकेडेमिक कोर्स थप गरेको छ। कलेजले फेसन डिजाइनिङ्ग, इन्टेरियर डिजाइनिङ्ग,  होटल म्यानेजमेन्ट र कानुन संकायको कोर्स यसै बर्षदेखी थप गरेको हो । यस अघि अर्बिट कलेजमा बायो साइन्स,कम्प्युटर साइन्स र म्यानेजमेन्ट बिषय पढाई हुदै आइरहेको थियो। […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस सबैको पार्टी होः सभापति देउवा

काठमाडौं, असार ३१    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताउनुभयो । देउवाले सबै आदिवासी जनजातिहरु सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध […]

पूरा पढ्नुहोस्

सातै प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं, असार ३१ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, असार ३१ संघीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । आइतबारको बैठकमा कानुनमन्त्रीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । यसैगरी राष्ट्रियसभामै उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० दफावार छलफलका लागि पेश गर्ने कार्यसूचि पनि रहेको संसद […]

पूरा पढ्नुहोस्