Author: Sarbatra Khabar
सत्ता साझेदार दलको बैठक बिहान बस्दै
काठमाडौं ,फागुन २७ आज (शनिबार) उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेका लागि बोलाइएको छ। जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउँदै गर्दा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सत्तारुढ गठबन्धनबाट उपराष्ट्रपति उम्मेदवारबारे विवाद हुने देखिएपछि बैठक बसी सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन […]
पूरा पढ्नुहोस्
आज एमालेको सचिवालय बैठक
काठमाडौं ,फागुन २७ आज (शनिबार) नेकपा एमालेले सचिवालय बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुनेछ। शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ।
पूरा पढ्नुहोस्
उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता : उपराष्ट्रपति निर्वाचन
काठमाडौं ,फागुन २७ निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार) उम्मेदवारको मनोनयन–पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ […]
पूरा पढ्नुहोस्
नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु
काठमाडाैं ,फागुन २६ आजदेखि नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिताको आठौं संस्करण शुरु भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आज आयोजना गरेको ‘नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता–२०२३’ को उद्घाटन समारोहपछि खेल शुरु भएको हो । समारोहलाई सम्बोधन गर्दै नेपालका पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले प्रतियोगिताले दुई मुलुकका युवालाई एकजुट हुन सघाउने बताउनु भयाे । हरेक वर्ष आयोजना […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो प्रतिवेदन
काठमाडौं ,फागुन २६ राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन बुझाउनुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल सकिएसँगै नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार पद तथा गोपनियताको सपथ […]
पूरा पढ्नुहोस्
राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै : निर्वाचन आयोग
काठमाडौं ,फागुन २६ निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी आइतबार सकिने भएकाले नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनियताको […]
पूरा पढ्नुहोस्
मनोनयन पत्र आज वितरण हुँदै : स्ववियु निर्वाचन
काठमाडौँ ,फागुन २६ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । भोलि अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार […]
पूरा पढ्नुहोस्
कर्जाको ब्याजदर घटाउने : नेपाल बैंकर्स संघ
काठमाडाैं ,फागुन २६ नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको हिजो (बिहीबार) बिहान बसेको बैठकमा बैंकहरुले ५ प्रतिशत भन्दा बढी प्रिमियम नलिने घोषणा गरेका हुन् । हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए । अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स […]
पूरा पढ्नुहोस्
नेपालले पीएनजीलाई हरायाे : आईसीसी विश्वकप लिग–२
काठमाडौं ,फागुन २६ आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हिजो (बिहीबार) पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले दिएको २ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी ४७ ओभर १ बलमा […]
पूरा पढ्नुहोस्
उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छः प्रधानमन्त्री दाहाल
काठमाडाैं ,फागुन २५ प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ । बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताउनु भयो । उहाँले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने […]
पूरा पढ्नुहोस्




