Saturday, October 10

Author: Sarbatra Khabar

आज सातौँ निर्वाचन दिवस मनाइदै

काठमाडौं ,फागुन ७ आज  सातौँ निर्वाचन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ। आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसका नारालाई सार्थक बनाउन सबैको निरन्तर […]

पूरा पढ्नुहोस्

आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड १५ दिन दिउँसोको समयमा बन्द हुने

काठमाडौँ  ,फागुन ६  आज (शनिबार) देखि १५ दिन दिउँसोको समयमा  नारायणगढ–मुग्लिन सडक खण्ड बन्द गरिने भएको छ । चिसेन्जी खोला र तुइनखोलामा सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार आजदेखि यही २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी […]

पूरा पढ्नुहोस्

समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन : मन्त्री पाण्डे

चितवन, फागुन ६   समयमै काम सम्पन्न गर्न सहरी विकास मन्त्री विक्रम पाण्डेले  निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । हिजो(शुक्रवार) भरतपुरमा भएको निर्माण व्यवसायी संघ चितवनको २९औँ बार्षिक साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सहरी विकास मन्त्रालय अन्तरगत भएका योजनाहरुको रकम नरोक्ने भन्दै व्यवसायीलाई समयमा काम सम्पन्न गर्न अनुरोध गर्नुभएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि […]

पूरा पढ्नुहोस्

अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

चितवन , फागुन ६ भरतपुर १०, हाकिमचोक अवस्थित अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह चितवनका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भव्यताका साथ  सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष  आकाश पौडेलको अध्यक्षतामा  सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष  बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख  रामेश्वर कार्की, प्याब्सन […]

पूरा पढ्नुहोस्

३ महिनाभित्रमा वीर अस्पतालमा बर्न वार्ड सञ्चालन हुने

काठमाडौं ,फागुन ६ वीर अस्पतालमा बर्न वार्ड सञ्चालनमा आउने भएको छ । ३ महिनाभित्रमा बर्न वार्ड सञ्चालनमा ल्याउने वीर अस्पतालले जनाएकाे हाे । २०७२ सालको भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ३ महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आईसीयू), शल्यक्रिया कक्ष सञ्चालन हुने भएकाे छ । साेही अस्पतालमा नयाँ भवनबाट वार्ड […]

पूरा पढ्नुहोस्

आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,फागुन ६ पछिल्लाे २४ घण्टामा थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ सय ३७ जनाको नमूना परीक्षण गरिएको हाे । १ सय ३ जनाको पीसीआर र ८ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, […]

पूरा पढ्नुहोस्

नामिबियासँग टस जितेर नेपालको फिल्डिङ :त्रिकोणात्मक सिरिज

काठमाडौं ,फागुन ६ आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजमा नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ। आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। घरेलु मैदानमा यसअघि भएका दुई खेलमा लगातार जित निकालेको नेपाल आज […]

पूरा पढ्नुहोस्

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौँ ,फागुन ६ आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले  राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म […]

पूरा पढ्नुहोस्

भोलि निर्वाचन आयोगले सातौँ निर्वाचन दिवस मनाउने

काठमाडौं ,फागुन ६ निर्वाचन आयोगले भोलि फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान […]

पूरा पढ्नुहोस्

केही स्थानमा हल्का हुस्सु

काठमाडौं ,फागुन ६ उपत्यकामा आंशिक बदली रही केही स्थानमा हल्का हुस्सु लागेको छ। बाँकी ठाँउमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको छ। प्रदेश १ को पहाडी क्षेत्रमा मौसम आंशिक बदली भइरहेको छ । प्रदेश १ मा दिउँसो पनि बदली रहने छ। […]

पूरा पढ्नुहोस्