Author: Sarbatra Khabar
राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रचण्डलाई : नेकपा माओवादी केन्द्र
काठमाडौं ,फागुन ८ नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय […]
पूरा पढ्नुहोस्
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीको माग
काठमाडौं , फागुन ८ प्रधानन्यायाधीशको नियुक्ती नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले संचारकर्मी सँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडी बढाउन माग गरेका हुन् […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दाहालको शान्ति सम्झौता पक्षधरहरु एक ठाउँमा उभिनु पर्नेमा जोड
काठमाडौं ,फागुन ८ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहृ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनु भएको छ । सोमबार पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो […]
पूरा पढ्नुहोस्
जसपाको विधान अधिवेशन चैतमा हुने
काठमाडौं ,फागुन ८ जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ। ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकले चैतको २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो । पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायत विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बसेको […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम सरकार पाँच वर्ष टिक्छ : मुख्यमन्त्री शाह
धनगढी ,फागुन ८ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताउनुभयो । ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उहाँले भन्नुभयो , सुदूरपश्चिम सरकार […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं , फागुन ८ आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज दिउँसो ४ बजे माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो। फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ। कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने […]
पूरा पढ्नुहोस्
पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट छ : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय समाचार समिति (रासस)को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँल यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गर्नुभयो । […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धन जुनसुकै बेला टुट्ने अवस्थामा छ : अध्यक्ष नेपाल
काठमाडौं ,फागुन ७ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उहाँले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा […]
पूरा पढ्नुहोस्
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
काठमाडौं ,फागुन ७ प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। आइतबार ७३ औं प्रजातन्त्र मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि बताउनुभयो। प्रधानमन्त्री दाहालले संविधानले अवलम्वन गरेको सामाजिक न्याय […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ फागुन ७ गतेदेखी फागुन १३ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्म स्थानमा चन्द्रमाको गोचरले तपाईलाई कार्यक्षेत्रमा सफलता दिलाउनेछ । नयाँ क्षेत्रका कार्य गर्ने अवसर आउन सक्नेछ । व्यापार व्यवसायबाट पनि सफल साता रहनेछ । चन्द्रमाले दशम, एकादश र द्वादश स्थानको गोचर गर्नेछन् । पारिवारमा सकारात्मक वातावरण हुनेछ । सन्तानबाट सुख […]
पूरा पढ्नुहोस्




