Author: Sarbatra Khabar
खराब नियतले काम गर्ने लघुवित्त संस्थालाई तत्काल कारबाही गर्नुपर्छ : सांसद गगन थापा
काठमाडौं ,फागुन १० बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले माग गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभयो । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिको प्रस्ताव आएको छैन : नेकपा एस
काठमाडौं ,फागुन १० नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरूलाई राष्ट्रपतिका विषयमा कुनै प्रस्ताव नआएको स्पष्ट गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका विषयमा प्रस्ताव नै नआएको बताउनुभएको छ । ‘बैठकमा अध्यक्षले अहिलेको छलफल र भेटघाटबारे ब्रिफिङ गर्नुभयो’, नेता खनालले भन्नुभयो , ‘तर राष्ट्रपतिको […]
पूरा पढ्नुहोस्
हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर लाग्नुपर्छ : मन्त्री श्रेष्ठ
हेटौंडा ,फागुन १० बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । ट्रेड युनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो अवस्था व्यहोर्न नहुने बताउनुभयो । हेटौंडा सिमेन्ट उद्योगमा रहेका […]
पूरा पढ्नुहोस्
आज मतदाता नामावली प्रकाशन गरिँदै : राष्ट्रपति निर्वाचन
काठमाडौं ,फागुन १० निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार नामावली प्रकाशन गर्ने छ । बिहान १० […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं ,फागुन १० आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति […]
पूरा पढ्नुहोस्
फागुन ११ गतेदेखि हुने केपी ओली कप फुटबलको ट्रफी आज सार्वजनिक
काठमाडाैं ,फागुन ९ राजधानीमा फागुन ११ गतेदेखि हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आज मंगलबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा प्रतियोगिताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । कार्यक्रममा प्रतियोगिताको चिनारी गीत पनि सार्वजनिक गरिएकाे छ । फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशसभा बैठक भोलि बस्ने
हेटौंडा ,फागुन ९ भोलि बुधबार बागमती प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबारको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो। बैठक बुधबार दिउँसो २ः१० बजे बस्नेछ। उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ […]
पूरा पढ्नुहोस्फागुन १३ गते एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुदैँ
चितवन , फागुन ९ यहि फागुन १३ गते शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा हुने स्वास्थ्य शिविरमा वरिष्ठ आयुर्वेद फिजिसिएन डा. विनय कुमारद्वारा पेट सम्बन्धी र मलद्वारको […]
पूरा पढ्नुहोस्
आज राष्ट्रपति भण्डारी मकवानपुर जाँदै
काठमाडौं ,फागुन ९ औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौंडा जान लाग्नु भएको छ। आज भण्डारी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने जनाईएको छ […]
पूरा पढ्नुहोस्
चितवनका प्रशासन र प्रहरी कार्यालय प्रमुखहरूलाई उवासंघ-चितवनद्वारा स्वागत
चितवन , फागुन ९ उद्योग वाणिज्य संघ–चितवनले हिजो (सोमबार) संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी […]
पूरा पढ्नुहोस्




