Saturday, October 10

Author: Sarbatra Khabar

सहकारी महासंघको व्यक्तिगत बचतको सीमाप्रति आपत्ति

काठमाडौं ,फागुन ५ राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा सीमा तोक्ने दफा खारेज गर्न माग गरेको छ । महासंघले हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सम्पती शुद्धीकरणसँग सम्बन्धित ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सहकारी ऐन, २०७४ मा संशोधन प्रश्तावमा व्यक्तिगत वचतको सीमा तोक्ने दफा खारेज गर्न माग गरेको हो । महासंघले […]

पूरा पढ्नुहोस्

नयाँ राजनीति कोर्ष बन्ने : प्रमुख सचेतक लेखक

काठमाडौं ,फागुन ५  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं ,फागुन ५ प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएउनुभएको छ । शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन कायम रहेको बताउनुभयो । प्रधानमन्त्री दाहाल र ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । बालकोटबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले एक/दुई […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाको ज्ञापनपत्र

काठमाडौं ,फागुन ५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय जनमोर्चाले  ज्ञापनपत्र बुझाएको छ । आज शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको हो । महँगी बढेको, लघवित्त र सहकारीबाट नागरिक पीडित बनेको, अराजकता बढेको, विदेशी शक्तिको हस्तक्षेप बढेको लगायतका विषयमा जनमोर्चाले ज्ञापनपत्र बुझाएको हो […]

पूरा पढ्नुहोस्

प्रेरणा स्कुलमा स्काउटको प्रथम दिक्षान्त समारोहमा ३२ जना दिक्षीत

चितवन,  फागुन ५ भरतपुर स्थित प्रेरणा स्कुलमा रहेको स्काउटका ३२ बिद्यार्थी दीक्षीत भएका छन् । बिहिबार बिद्यालयमा आयोजित दिक्षान्त समारोहमा स्काउटमा रहेका ३४ जना कुल सदस्य मध्य ३२ जना बिद्यार्थी दिक्षीत भएका हुन् । दिक्षीत भएकाहरु नेपाल स्काउटमा समेत सदस्य बनेका छन् । अन्य दुइ जनालाइ भने पुन एक कार्यक्रमको आयोजना गरी दिक्षीत गरिने प्रेरणा […]

पूरा पढ्नुहोस्

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

काठमाडौं ,फागुन ५ पेट्रोलियम पदार्थको मूल्य भारतबाट  घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ९७ पैसा र डिजलमा ६ रुपैयाँ ४० पैसा घटेको निगमले जनाएको हो । यसअघि मूल्य बढेर आएसंगै निगमले पेट्रोल र डिजलको मूल्य बढाएको थियो । यस अघि घाटामा रहेको निगम नयाँ मूल्यसूचीपछि […]

पूरा पढ्नुहोस्

अनेरास्ववियूको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं , फागुन ५  नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत  हिजो राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाउनुभयो । त्यस्तै अध्यक्षका अर्का […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं , फागुन ४ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते   हुँदैछ। त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका बिहीबार सार्वजनिक गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गरिने उल्लेख छ। यस्तै फागुन २५ गते मतदाता सूचीमा दाबीविरोधको समय तोकिएको छ। यस्तै फागुन २६ गते उम्मेदवारको […]

पूरा पढ्नुहोस्

एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने : अध्यक्ष केसी

काठमाडौं ,फागुन ४ तत्काल एकल बिन्दुमा व्याजदर कायम गर्न नसकिने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताउनुभएको छ । हिजो (बुधबार) नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै व्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताउनुभएको हो । उहाँले पछिल्लो समय […]

पूरा पढ्नुहोस्

आज पूर्व प्रधानमन्त्री खनाल भारत जाँदै

काठमाडौं ,फागुन ४ आज बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल  भारत जाँदै हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । सो क्रममा खनालको भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको  छ । बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई […]

पूरा पढ्नुहोस्