Saturday, October 10

स्वास्थ्य – जीवनशैली

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ २१ गतेदेखी माघ २७ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । कानसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने […]

पूरा पढ्नुहोस्

चितवनको कालिकामा समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण सम्पन्न

चितवन, माघ १८ राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा कालिका नगरपालिकामा एकदिने अपाङ्गता समावेशी शिक्षा बिकास सम्बन्धि सामाजिक लेखा परिक्षण हिजो बुधबार सम्पन्न भएको छ । कालिका नगरपालिकाका उपप्रमुख बिमला लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कालिका नगर क्षेत्रभित्रका अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै उपप्रमुख लामाले जटिल प्रकारका अपाङ्गता […]

पूरा पढ्नुहोस्

अपाङ्गता बालबालिकाको लालनपोषण र शिक्षामा महानगरले बिशेष जोड दिएको : उपप्रमुख अधिकारी

चितवन, माघ १६ भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले स्थानीय सरकारले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिएको बताउनु भएको छ । शारिरिक रुपले सुनाई सम्बन्धि अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि शैक्षिक तथा आर्थिक वृत्ति विकासमा स्थानीय सरकारले विशेष प्रथामिकताका साथ कामहरु गर्दै आइरहेको समेत […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ १४ गतेदेखी माघ २० गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवनमा अविश्वास बढ्ने देखिन्छ । आयआर्जनमा अवरोधको सामना गर्नुपर्नेछ । मातापिता तथा मान्यजनको सहयोग मिल्नेछ ।  स्वास्थ्य अनुकूल रहनेछ । वैदेशिक यात्राको योग छ । आफन्तको सहयोगले अधुरा कार्य सुचारु हुनेछन् । राजनीतिक गतिरोध कायमै रहनेछ ।  अध्ययन–अध्यापनमा सफलता […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० माघ ७ गतेदेखी माघ १३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मुनाफा आर्जन हुनेछ । तपाईको बोलीको प्रभाव बढ्नुका साथै सीपमा थप निखार आउने देखिन्छ। धार्मिक एवं सामाजिक कार्यमा रुचि बढ्नेछ । नोकरी गर्नेहरुका लागि कार्यस्थलमा कामको बोझ थपिन सक्नेछ । राम्रो परिश्रम गरि काम सम्पन्न गरेपनि अपजश हरु […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला सुरु

चितवन, माघ ४ अटिजम केयर चितवन सोसाइटीको आयोजना र ह्याण्डिक्याप इन्टरनेशलको सहयोगमा संचालन हुँदै आएको समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला आजदेखि भरतपुरमा सुरु भएको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय निकायले नैसर्गिक अधिकारको सुनिश्चितता गरिरहेको बताउनुभयो । भोलिसम्म संचालन हुने सो कार्यक्रममा ७ वटै प्रदेशका अपाङ्गता […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस २९ गतेदेखी माघ ६ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने  दिनहरु शुभ रहनेछन् । […]

पूरा पढ्नुहोस्

चितवनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन पुस २४ मा हुँदै

चितवन, पुस २२ नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १४औँ राष्ट्रिय महाधिवेशन तथा ३३औँ वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । पौष २४ र २५ गते चितवनको भरतपुरमा हुने साधारणसभा तथा महाधिवेशनको तयारी पुरा भएको  संघले जनाएको छ । महाधिवेशनमा सात प्रदेश र २२ वटा शाखाबाट महाधिवेशन प्रतिनिधि, कम्पनी प्रतिनिधि, परिवेक्षक, संघसंस्था प्रतिनिधि एवम् नियमनकारी […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशमा सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा प्रदान गर्ने

चितवन, पुस २२ बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्दार सेवा दिने भएको छ । बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि २०८० […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० पुस २२ गतेदेखी पुस २८ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ । आफ्ना दाजुभाईको तथा आफन्तको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जीवनसाथी […]

पूरा पढ्नुहोस्