साहित्य
राष्ट्रिय परीक्षा बोर्ड: एसईईको परीक्षाफल सार्वजनिक
काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ । बोर्डले विभिन्न संचार माध्यमहरु मार्फत नतिजा हेर्न मिल्ने ब्यवस्था पनि गरिसकेको छ । बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा सार्वजनिक […]
पूरा पढ्नुहोस्
गत वर्षको व्यवस्थाअनुसार नै एसइई २०७९ को नतिजा सार्वजनिक गर्ने
काठमाडौं, असार १९ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार […]
पूरा पढ्नुहोस्
आज गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाइँदै
काठमाडौं, असार १८ आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई बा-आमा सरह सम्मान गर्ने प्रचलन छ […]
पूरा पढ्नुहोस्
शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं, असार ६ उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले शैक्षिक मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो । उच्च […]
पूरा पढ्नुहोस्
युनिभर्सल थट कन्सल्ट ‘युटिसी’ को भरतपुरमा ‘करियर गफ’ कार्यक्रम सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, असार ३ नयाँ पुस्तालाई अबको युग सूचना प्रबिधिको युग भएको भन्दै आई टी विषय अध्ययन गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । टेक्सपाएर कलेज काठमाण्डौ संगको सहकार्यमा युनिभर्सल थट कन्सल्ट ‘युटिसी’ले हिजो शनिबार भरतपुरमा आयोजना गरेको करियर गफ नामक कार्यक्रमका बक्ताहरुले आई टी विषयको महत्व र भावी अवसरका सम्भावनाहरुबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा […]
पूरा पढ्नुहोस्
युनिभर्सल थट कन्सल्टले असार २ गते भरतपुरमा ‘करियर गफ’ गर्दै
चितवन, जेठ ३२ युनिभर्सल थट कन्सल्टले असार २ गते ‘करियर गफ’को आयोजना गर्दै छ । प्लस टु सकेर बसेका विद्यार्थीलाई लक्षित गरी करियर गफको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमले विद्यार्थीलाई करियर खोज्न अवसर मिल्ने युनिभर्सल थट कन्सल्ट भरतपुरका प्रबन्ध निर्देशक कृष्णप्रसाद बगालेले जानकारी दिनुभयो । करियर गफमा आइटी विशेषज्ञसँग अन्तरक्रिया, करियर मार्गदर्शन, छात्रवृत्ति […]
पूरा पढ्नुहोस्
दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री दाङ जाँदै
काठमाडौं, जेठ ३१ दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले आज पाचौँ दीक्षान्त समारोह आयोजना गर्दैछ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा दिक्षन्त समारोह हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवप्रसाद लामिछानेले जानकारी दिनुभयो । बिहान साढे ११ बजे शुरु हुने समारोहमा ५७५ जना विद्यार्थीहरू दीक्षित हुनेछन्। २०६७ सालयता संस्कृत विश्वविद्यालयको दिक्षन्त समारोह भएको थिएन। १० वटा […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय : मर्जरमा जान चाहने क्याम्पसलाई असारभित्र निवेदन दिनु
काठमाडौं, जेठ ३० त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो। नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु पूर्णरुपले समायोजन हुन चाहेमा आफ्नो क्याम्पससभा वा संचालक […]
पूरा पढ्नुहोस्
बालमैत्री महानगर चार वर्षभित्र घोषणा गर्छौं : प्रमुख दाहाल
भरतपुर, जेठ २८ भरतपुर महानगरपालिकाले आगामी चार वर्षभित्र बालमैत्री महानगर बनाउने भन्दै २३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा हिजो शनिबार भरतपुरमा भएको बृहत् बालभेलामा बालमैत्री नगर बनाउने सूचकसहित घोषणापत्र जारी गरेको हो । बालअधिकारका विषयमा विभिन्न २३ वटा बुँदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा […]
पूरा पढ्नुहोस्




