Saturday, October 10

समाचार

आज मतदाता नामावली प्रकाशन गरिँदै : राष्ट्रपति निर्वाचन

काठमाडौं ,फागुन १० निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार नामावली प्रकाशन गर्ने छ । बिहान १० […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं ,फागुन १० आज संघीय संसद् प्रतिनिधिसभाको बैठक  बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति […]

पूरा पढ्नुहोस्

फागुन ११ गतेदेखि हुने केपी ओली कप फुटबलको ट्रफी आज सार्वजनिक

काठमाडाैं ,फागुन ९ राजधानीमा फागुन ११ गतेदेखि  हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आज मंगलबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा प्रतियोगिताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । कार्यक्रममा प्रतियोगिताको चिनारी गीत पनि सार्वजनिक गरिएकाे छ । फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक भोलि बस्ने

हेटौंडा ,फागुन ९ भोलि बुधबार बागमती प्रदेशसभा बैठक  बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबारको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो। बैठक बुधबार दिउँसो २ः१० बजे बस्नेछ। उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ […]

पूरा पढ्नुहोस्

फागुन १३ गते एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुदैँ

चितवन , फागुन ९  यहि फागुन १३  गते शनिबारका दिन जेष्ठ नागरिक चोक हस्पिटल रोडमा रहेको रिभाईभ आयुर्वेद क्लिनिकमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। रिभाईभ आयुर्वेद क्लिनिक तथा RAAN ( राष्ट्रिय आयुर्वेद एसोसिएसन अफ नेपाल) को संयुक्त आयोजनामा हुने  स्वास्थ्य  शिविरमा  वरिष्ठ आयुर्वेद फिजिसिएन डा. विनय कुमारद्वारा पेट सम्बन्धी र मलद्वारको […]

पूरा पढ्नुहोस्

आज राष्ट्रपति भण्डारी मकवानपुर जाँदै

काठमाडौं ,फागुन ९  औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी  आज हेटौंडा जान लाग्नु भएको छ। आज भण्डारी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने जनाईएको छ […]

पूरा पढ्नुहोस्

चितवनका प्रशासन र प्रहरी कार्यालय प्रमुखहरूलाई उवासंघ-चितवनद्वारा स्वागत

चितवन , फागुन ९  उद्योग वाणिज्य संघ–चितवनले हिजो (सोमबार) संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख र सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर चितवन नं. १७ गणका प्रमुखलाई संयुक्त रूपमा स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रचण्डलाई : नेकपा माओवादी केन्द्र

काठमाडौं ,फागुन ८ नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय […]

पूरा पढ्नुहोस्

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीको माग

काठमाडौं , फागुन ८ प्रधानन्यायाधीशको नियुक्ती नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानून व्यवसायीहरुले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले संचारकर्मी सँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडी बढाउन माग गरेका हुन् […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री दाहालको शान्ति सम्झौता पक्षधरहरु एक ठाउँमा उभिनु पर्नेमा जोड

काठमाडौं ,फागुन ८ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहृ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनु भएको छ । सोमबार पोखराको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो […]

पूरा पढ्नुहोस्