Friday, October 9

राजनीति

प्रतिनिधि सभाको बैठक भोलि बस्दै

काठमाडौं , माघ १७  भोलि संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक  बस्ने भएको छ। बैठक भोलि दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा

काठमाडौं , माघ १७ राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट  रिक्त एक सदस्य पदका लागि निर्वाचन तयारी अन्तिम अवस्थामा पुगेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न राजीनामा दिनु […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई आज एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउने

काठमाडौं ,माघ १७ आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले देशको आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउने भएको छ। चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री कार्यालयमा सुरु

काठमाडौं , माघ १६  सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। रवि लामिछानेकाे गृहमन्त्री पद बदर भएपछिको यो पहिलो बैठक हो। यो नियमित बैठक हो । स्राेतका अुनसर नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचन बारे पनि छलफल हुने छ।

पूरा पढ्नुहोस्

शहीदको सपना पूरा गर्न हातेमालो गर्न आह्वान : प्रधानमन्त्री दाहाल

काठमाण्डौं , माघ १६ शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको हो । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै […]

पूरा पढ्नुहोस्

गृह मन्त्रालय नपाए सरकार छोड्ने : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौँ  ,माघ १५ गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीले  चेतावनी दिएको छ। सर्वोच्च अदालतको आदेशपछि आज मात्रै पुनः नेपाली नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पार्टी सदस्यतादेखि फेरि सभापतिको जिम्मेवारी सुम्पिएको स्वतन्त्र पार्टीले सरकारमा बसिरहन गृह मन्त्रालय नै पाउनुपर्ने बटम लाइन बनाएको हो। गृहमन्त्रीमा पुनः लामिछाने नै जाने या अरूलाई पठाउने भन्ने निर्णय भने […]

पूरा पढ्नुहोस्

नेपाली नागरिकता लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाने

चितवन , माघ १५ नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने  आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लाग्नुभएको  छ । राष्ट्रिय स्वतन्त्र पार्टी स्रोतका अनुसार लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनु हुनेछ । अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद  भन्नुभएका […]

पूरा पढ्नुहोस्

रविको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ: नेता कोइराला

विराटनगर, माघ १४ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राख्नुभयो । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने […]

पूरा पढ्नुहोस्

चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौं ,माघ १४ सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपनिर्वाचनको प्रक्रिया सुरू गर्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट […]

पूरा पढ्नुहोस्

विपक्षमा फैसला आएपछि रवि लामिछानेको मन्त्री र सांसद पद गुम्याे

काठमाडाैं , माघ १३ सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै […]

पूरा पढ्नुहोस्