राजनीति
संसदीय समितिमा आयोडिन नुनकाे गुणस्तर बारेमा छलफल हुने
काठमाडौं, असार २६ संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको […]
पूरा पढ्नुहोस्
अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने
काठमाडौं, असार २६ आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैँछ । संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो । जसअनुसार पहिलो सत्रको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ, असार २५ सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। बैठकदिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन ९आव २०८०/२०८१० पेश गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सभा बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने
काठमाडौं, असार २४ राष्ट्रियसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । जसअनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सबन्धित मन्त्रिले उत्तर दिनेछन् । सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वबिधालय एेन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित बिधायनहरूको कार्यान्यवन […]
पूरा पढ्नुहोस्
कुलिङ पिरियडको हेरफेर छानबिन गर्ने समितिको पहिलो बैठक आज बस्दै
काठमाडौँ, असार २४ कुलिङ पिरियडमा भएको हेरफेर बारे छानबिन गर्न गठन भएको विशेष छानबिन समितिको बैठक आज बस्ने भएको छ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज दिउँसो १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्न लागेको हो । सोमबारको […]
पूरा पढ्नुहोस्
संसदीय सुनवाइ समितिले कानुन मन्त्रीसँग छलफल गर्ने
काठमाडौं, असार २३ संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनअुसार संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो, जुन बैठक बिहान ८ः०० बजे बोलाइएको छ । आजको बैठकमा समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गर्नेछ भने सुनुवाइका लागि सिफारिस व्यक्तिहरुको सम्बन्धमा पनि थप छलफल हुनेछ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने
काठमाडौं, असार २३ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज कुमार दुरावाट घटाइएको ‘कुलिङ अफ पिरियड’ प्रकरणका बारेमा छलफल हुनेछ । सम्भवतः सो प्रकरणका बारेमा संसदले एक छानबिन समिति बनाउनेबारेमा […]
पूरा पढ्नुहोस्
संघीय संसदका सात समितिको बैठक बस्दै
काठमाडौँ ,असार २२ आज संघीय संसदका सात समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाको एक समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी […]
पूरा पढ्नुहोस्
गणतन्त्र ल्याउने व्यक्ति गिरिजा नै हुन् : सभापति देउवा
काठमाडौँ, असार २१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिवार काठमाडौँमा स्वं गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौँ, असार २१ आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । समितिले बैठक बिहान १० बजे सिंहदरबारस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा बस्ने जानकारी दिएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्




