Sunday, October 18

वाग्मती

नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा

चितवन, भाद्र १६  नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन हुनुभएको छ । संघको हिजो  (शुक्रबार ) भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघका अन्य पदाधिकारी तथा सदस्यहरु नवनिर्वाचित अध्यक्षले मनोनित  गनुहुने बताईएको छ ।  यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात जना प्रतिनिधिहरु पनि चयन गरेको […]

पूरा पढ्नुहोस्

यी स्थानमा हल्कादेखि मध्यम वर्षा : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र १६ लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति […]

पूरा पढ्नुहोस्

माओवादीको विशेष रुपान्तरण अभियान आजदेखि सुरु

काठमाडौँ, भाद्र १६ नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी […]

पूरा पढ्नुहोस्

विप्लव संसद् छिर्न लाग्यो भनी दुष्प्रचार गरियो : महासचिव चन्द

काठमाडौं, भाद्र १६ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताउनुभएको छ । समाजवादी मोर्चाको सभालाई हिजो शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव चन्द आफूलाई संसदमा छिर्न खोजेको भनेर बजारमा भ्रम फैलाइएको बताउनुभएको हो । उहाँले भ्रम प्रचार गर्ने मान्छेपनि सफल नहुने बताउनुभयो । महासचिव चन्द आउँदो दशक […]

पूरा पढ्नुहोस्

आइतबार कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुने

काठमाडौँ, भाद्र १५ कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुनेभएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका लागि सरेको हो । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापालगायतलाई विपक्षी बनाई […]

पूरा पढ्नुहोस्

छिट्टै विद्युत विधेयक संसदमा पेश हुने : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, भाद्र १५ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताउनुभएको हो । शुक्रबार काठमाडौमा शुरु भएको ट्रेड एक्स्पो उद्घाटन पछि सञ्चारकर्मीमाझ सो जानकारी गराउनुभएको हो । ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र […]

पूरा पढ्नुहोस्

महिला टी–ट्वान्टी विश्वकप : बहराइनमाथि नेपालको जित

काठमाडौँ, भाद्र १५ आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा ग¥यो ।

पूरा पढ्नुहोस्

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, भाद्र १५ कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

पूरा पढ्नुहोस्

आईसीसी महिला टी–ट्वान्टी : नेपालले आज बहराइनसँग खेल्दै

काठमाडौं, भाद्र १५ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ। खेल मलेसियामा बिहान सवा ११ बजे सुरु हुनेछ। हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो।

पूरा पढ्नुहोस्

आज कोशी प्रदेश सरकार विरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौं, भाद्र १५ कोशी प्रदेश सरकारको विश्वासको मत विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि नियमित सुनुवाई शुरु हुने भएको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी मूख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले यही भदौ ७ गते विश्वासको मत […]

पूरा पढ्नुहोस्