Sunday, October 18

वाग्मती

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं, भाद्र १८ संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने  कार्यसूची रहेको छ। बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, […]

पूरा पढ्नुहोस्

सुनचाँदी व्यवसायी महासङ्घ : सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

काठमाडौँ, भाद्र १८ सुनचाँदी बजारमा हिजो छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन हिजो सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार हिजो तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार […]

पूरा पढ्नुहोस्

आज नेपालले पहिलो पटक भारतसँग खेल्दै : एसिया कप क्रिकेट

काठमाडौँ, भाद्र १८ नेपालले आज एसिया कप २०२३ को दोस्रो खेलमा भारतसँग खेल्दैछ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका […]

पूरा पढ्नुहोस्

चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र १८ मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

पूरा पढ्नुहोस्

हेलो सरकार आजदेखि २४ सै घण्टा सञ्चालनमा

काठमाडौं, भाद्र १७ सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेल्लो सरकारको शुभारम्भ गर्नुभएको हो। हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो। हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ।

पूरा पढ्नुहोस्

आईसीसी महिला टि–ट्वेन्टी : नेपालले भुटानलाई ३ विकेटले हरायो

काठमाडौं, भाद्र १७ आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले हराएको छ । मलेसियामा आइतबार बिहान सम्पन्न खेलमा भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो । ब्याटिङमा निकै संघर्ष गरेको नेपालको लागि कप्तान रुबिना क्षेत्री बलेबासेले अविजित १२ रन बनाउँदै […]

पूरा पढ्नुहोस्

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० भाद्र १७ गतेदेखी भाद्र २३ गते सम्म

साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आईतबार र सोमबार व्यापार व्यवसायका दृष्टिबाट सकारात्मक रहने देखिन्छ । सन्तानबाट काम मा सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । तपाईको कलात्मक एवं सिर्जनात्मक क्षमता उच्च रहने देखिन्छ । आफ्ना साथीभाईबाट महत्वपुर्ण सहयोग प्राप्त हुनेछ । बिरोधीहरु पराजित […]

पूरा पढ्नुहोस्

मौसम पूर्वानुमान : मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भाद्र १७ आइतबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

गैँडाकोटको अक्सफोर्ड कलेजद्धारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

गैँडाकोट, भाद्र १६  पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज)ले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित सीएमटी रिसोर्टमा आयोजित एक कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो । कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेसले गर्‍यो १५ विभाग प्रमुख चयन, कुन विभागमा काे ? (सूची सहित)

काठमाडाैं, भाद्र १६ नेपाली कांग्रेसले विभिन्न १५ विभागका प्रमुख तोकेको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम हिजो शुक्रबार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गर्नुभएकाे हाे । जसअनुसार प्रदेश समन्वय विभाग प्रमुखमा कृष्णचन्द्र नेपाली पोखरेल, महिला विभागमा पुष्पा भुसाल र गुरु बराल आपूर्ति तथा […]

पूरा पढ्नुहोस्