Wednesday, October 14

वाग्मती

सत्तारूढ गठबन्धनको बैठक आज अपराह्न बस्दै

काठमाडौँ, चैत्र १४ आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बस‍न लागेको हो । बैठक अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो […]

पूरा पढ्नुहोस्

आजदेखि चितवनको माडीमा गोद्धक मेला शुरु

चितवन, चैत्र १३ चितवनको माडी १ स्थित गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला शुरु भएको छ । चैत्र १७ गतेसम्म ५ दिनसम्म यज्ञ सञ्चालन हुनेछ । प्रखरवाचक श्रद्धेय गुरु चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने छ । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम ,ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको […]

पूरा पढ्नुहोस्

सोमबार ६९ जनामा कोरोाना संकमण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, चैत्र १३ सोमबार देशभर ६९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको १ हजार २६६ जनाको नमूना परीक्षणमा ६९ जनामा कोरोाना संकमण पुष्टि भएको छ। योसँगै हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६६ पुगेको छ। आज एकजना संक्रमणमुक्त भएका छन्। आइतबार मात्रै १६ जनामा संक्रमण भएको थियो। […]

पूरा पढ्नुहोस्

नेपालमा ओलम्पिक छनोटको खेल हुने

काठमाडौँ, चैत्र १३ फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता […]

पूरा पढ्नुहोस्

डीआईजीलाई एआइजीमा बढुवा गर्न सिफारिस : गृह मन्त्रालय

काठमाडौं, चैत्र १३ चार जना डीआईजीलाई एआइजीमा बढुवा गर्न गृह मन्त्रालयले  सिफारिस गरेको छ । मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका […]

पूरा पढ्नुहोस्

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललाई रुसले ३–० ले पराजित

काठमाडौं, चैत्र १३ साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई रुसले पराजित गरेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाललाई रुसले ३–० ले पराजित गरेकाे हाे । जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई ५–० ले पराजित गरेको थियो […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षा सुधारका लागि विश्व बैंकले १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने

काठमाडौं, चैत्र १३ विश्व बैंकले नेपालको क्षिक्षा क्षेत्रका लागि १६ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ । बैंकले हालै नेपालको शिक्षा क्षेत्र सुधारका लागि १२ करोड अमेरिकी डलर सहयोगको प्रस्तावलाई स्वीकृत गरेको बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो । परियोजना अन्तर्गत गुणस्तरीय एवं समतामूलक प्राथमिक शिक्षाको विस्तारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बैंकले […]

पूरा पढ्नुहोस्

स्थानीय वायुसँगै पश्चिमी वायुको देशमा सामान्य प्रभाव

काठमाडौं, चैत्र १३ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा […]

पूरा पढ्नुहोस्

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

काठमाडौं, चैत्र १२ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताउनुभएको हो । उहाँले गठबन्धन दलका नेताहरुका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले […]

पूरा पढ्नुहोस्

सर्वसम्मतिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत

काठमाडौं, चैत्र १२ आज आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो । डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले […]

पूरा पढ्नुहोस्