गण्डकी
मनसुनी वायुको आंशिक प्रभाव
काठमाडौं, साउन ५ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा […]
पूरा पढ्नुहोस्
शेयर बजारमा चालु आर्थिक वर्षको पहिलो दिन हरियाली
काठमाडौं, साउन २ चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन हिजो सोमबार सेयर बजारमा हरियाली छाएको छ । हिजो सोमबार नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । अघिल्लो दिन आइतबार शेयर कारोबार २ […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार ३१ गतेदेखी साउन ६ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने […]
पूरा पढ्नुहोस्
घट्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, असार ३१ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर […]
पूरा पढ्नुहोस्
सातै प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं, असार ३१ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको […]
पूरा पढ्नुहोस्
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २८ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको […]
पूरा पढ्नुहोस्
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, असार २७ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल कोशी तथा मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका […]
पूरा पढ्नुहोस्
देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान
काठमाडौं, असार २४ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ। आइतबार बिहान हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० असार २४ गतेदेखी असार ३० गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आइतबार र सोमबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ । तर मङ्गलबार देखि भने अवस्थामा सुधार हुनेछ । तपाईको परिश्रम को उचित मुल्य प्राप्त हुनेछ । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं, असार २१ राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ । बोर्डले विभिन्न संचार माध्यमहरु मार्फत नतिजा हेर्न मिल्ने ब्यवस्था पनि गरिसकेको छ । बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा सार्वजनिक […]
पूरा पढ्नुहोस्




