प्रदेश
संघीय संसद् अधिवेशन आजदेखि सुरू हुँदै
काठमाडौं ,पुस २५ आज सोमबारदेखि गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन सुरू हुने भएकाे छ । निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन प्रारम्भ हुन लागेको हो । पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री दाहालसँग नेपाल र यादवको भेटवार्ता
काठमाडौं, पुस २४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गर्नु भएको छ । आज आइतबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग नेपाल र यादवले भेटवार्ता गर्नु भएको हो । साेही भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भेटवार्तामा नेपाल […]
पूरा पढ्नुहोस्
सरकारलाई सही तवरले गाइड गर्छौं :अध्यक्ष ओली
काठमाडौं, पुष २३ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफ्नो दलले सफल बनाउन सही तवरले गाइड गर्ने बताउनु भयो । आज (शनिबार) पार्टीबाट निर्वाचित सांसदहरुलाई अभिमुखीकरण दिने क्रममा उहाले यस्तो बताउनु भएको हो । ‘हाम्रो कर्तव्य यो सरकारलाई सफल बनाउने हो । सफल सरकार बनाउँछौँ र त्यसका लागि उपयुक्त […]
पूरा पढ्नुहोस्
रणनीति तय गर्न आज कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं, पुस २३ नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो। बैठकमा संसदमा बैठकमा कसरी प्रस्तुत […]
पूरा पढ्नुहोस्आज न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिइने
काठमाडौं ,पुस २२ सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक आज बस्दै छ। एमाले तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ। अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थताका कारण […]
पूरा पढ्नुहोस्
कांग्रेस संसदीय दलको बैठक भोली बस्दै
काठमाडौं, पुस २२ नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिनु हुने भएको छ । प्रचण्डले संसदमा विश्वासको लिँदै गर्दा कांग्रेसले आवश्यक रणनीति तय गर्नका लागि संसदीय दलको बैठक बोलाइएको बताइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । […]
पूरा पढ्नुहोस्सत्ता साझेदार दलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिँदै
काठमाडौं, पुस २१ आज सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। बुधबार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर […]
पूरा पढ्नुहोस्पुस २८ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, पुस २० यही पुस २८ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।यसअघि पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठकको मिति परिर्वतन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत मङ्सिर […]
पूरा पढ्नुहोस्
भागवण्डा सम्मानजनक भए जसपा नेपाल सरकारमा जाने
काठमाडौं ,पुस २० जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँड भए सरकारमा सहभागी हुने निर्णय गरेको छ। मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो। जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट […]
पूरा पढ्नुहोस्
सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने :पोखरा गोल्डकप
पोखरा ,पुस २० पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ। गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो दुई बजे यी दुईबीच खेल हुन लागेको हो। ‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित […]
पूरा पढ्नुहोस्




