Wednesday, October 14

समाज

चितवन अदालत बारको स्वर्ण महोत्सव सुरु, विविध कार्यक्रम गरी मनाइने

चितवन, फागुन ११ चितवन जिल्ला बार एशोसियसनले विविध कार्यक्रम गरी जिल्ला ईकाई स्थापनाको स्वर्णमहोत्सव मनाउने भएको छ । चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो । एशोसियनले ५० बर्ष पार गरेको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन लागेको हो । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनको अवसरमा बोल्दै चितवन […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, फागुन ११ कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी […]

पूरा पढ्नुहोस्

पहाडी भूभागको थोरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, फागुन १० मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। दिउँसो पनि देशका अधिकांश भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित पहाडी भूभागको थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक-दुई स्थानमा छिटपुटदेखि […]

पूरा पढ्नुहोस्

कांग्रेस महासमिति बैठक: प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल

काठमाडौं, फागुन ९ नेपाली काँग्रेसको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि विभिन्न चरणमा छलफल हुने भएको छ । मंगलबार पाँच वटा प्रतिवेदन प्रस्तुत गरिएका थिए । ती प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने काँग्रेसले जनाएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश […]

पूरा पढ्नुहोस्

पहाडी भूभागमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा

काठमाडौं, फागुन ९ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मधेश र बागमती प्रदेशमा बदली छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना […]

पूरा पढ्नुहोस्

फोर्ब्स कलेजले दुईदिने अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्दै

चितवन, फागुन ८  चितवनको भरतपुर २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले विद्यार्थीहरुका लागि दुईदिने तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । कलेजले भोलि फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको  पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कलेजका अध्यक्ष राजकुमार दाहालले […]

पूरा पढ्नुहोस्

प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ८९ जनाले गरे रक्तदान

चितवन, फागुन ८ चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघले प्रजातन्त्र दिवसको अवसरमा  खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  संघ चितवनका अध्यक्ष गोविन्द पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ प्रमुख अतिथिको रूपमा रहनुभएको हो । भरतपुरको चौबीसकोठीमा सोमबार सम्पन्न कार्यक्रममा ८९ ले रक्तदान गरेका कार्यक्रम संयोजक रामबहादुर बस्नेतले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

यी स्थानमा आज वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, फागुन ८ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु लागेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम […]

पूरा पढ्नुहोस्

सापकोटा एग्रोभेटद्वारा वार्षिकोत्सवको अवसरमा विज्ञ तथा किसानसंग अन्तरक्रिया

चितवन, फागुन ७  सापकोटा एग्रोभेटको २५ औं वार्षिकोत्सव आज सोमबार भरतपुर ६  गितानगरमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विषयगत विज्ञ तथा किसानसंग अन्तरक्रिया गरि कार्यक्रम सम्पन्न भएको हो । एग्रोभेटका संचालक राम प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ प्रमुख अतिथिको रूपमा रहनुभएको हो । कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले कृषि क्षेत्रमा […]

पूरा पढ्नुहोस्

आजको मौसम : नेपालमा पश्चिमी वायुको प्रभाव रहेको

काठमाडौँ, फागुन ७ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही […]

पूरा पढ्नुहोस्