समाज
आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहने
काठमाडौं, पुस ९ देशका विभिन्न भू–भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी […]
पूरा पढ्नुहोस्
भरतपुरमा नेवा समुदायको योमरी पर्वका अबसरमा शुभकामना आदानप्रदान
चितवन, पुस ८ नेवा : पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला कार्यसमितिले आउँदो पौष १० गते परेको योमरी : पुन्हीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले योमरी खानाको महत्त्वका बारेमा प्रकाश पार्नुभएको हो । त्यस्तै योमरी बर्षाको समयमा मानो रोपेर मुरी उब्जाउने भएको हुँदा हिउँदको समयमा भकारीमा धान भित्र्याइने भएकोले चामलको परिकारबाट नै […]
पूरा पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको
काठमाडौं, पुस ८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको […]
पूरा पढ्नुहोस्
देशका केही भागमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना
काठमाडौं, पुस ७ देशका केही भागमा शनिबार सामान्य वर्षा र हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा […]
पूरा पढ्नुहोस्
भरतपुरको बोस्टन कलेजले आयोजना गरेको बिआईसी ह्याकाथनको उपाधि पश्चिमाञ्जल क्याम्पस पोखरालाई
चितवन, पुस ६ चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशनल कलेजले आयोजना गरेको तेस्रो संस्करणको राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि पश्चिमाञ्चल क्याम्पस पोखराले जितेको छ । देशभरका कम्प्युटर इन्जिनीयरिङ पढाइ हुने १६ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा पर्यटन प्रवद्र्धन सम्बन्धी उत्कृष्ट सफ्टवेयर निर्माण गरी पश्चिमाञ्चल क्याम्पस पोखरा पहिलो भएको हो । कलेजले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको विषयमा […]
पूरा पढ्नुहोस्
चितवनमा प्रथम अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता – २०८० हुने
चितवन, पुस ६ समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यही माघको दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त सङ्घद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सङ्घका महासचिव सुबोध प्रधानका अनुसार […]
पूरा पढ्नुहोस्
पोखरामा पुस १२ देखि २५औँ पोखरा सडक महोत्सव हुने
चितवन, पुस ६ पोखराको लेकसाइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै २५ औं पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । चितवनको सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै रेवान पोखराले सो कुराको जानकारी दिएको हो । पोखराको पर्यटन प्रवर्द्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवको रजत जयन्ती भव्य रुपमा […]
पूरा पढ्नुहोस्
देशभरको मौसम आज आंशिक बदली रहने
काठमाडौं, पुस ६ देशभर अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभरको मौसम आंशिक बदली रहनेछ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
पूरा पढ्नुहोस्
चितवन नारायणगढका चोक चोकमा “शिवम् सन्देश”
काठमाडौं, पुस ४ नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको थियो । “शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो । यसैको प्रमोशन तथा प्रचार प्रसारको लागि शिवम्ले हाल नारायणगढ चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देश बारे जानकारी […]
पूरा पढ्नुहोस्
देशभरिको तापक्रम घट्ने क्रम रहेको
काठमाडौं, पुस ४ पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। दिउँसो र राति देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भने मौसम सफा रहने छ। आज वर्षा तथा हिमपातको सम्भावना छैन। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको महाशाखाले जनाएको छ।
पूरा पढ्नुहोस्




