Monday, October 12

समाज

आजको मौसम : हल्का हिमपातको सम्भावना रहेको

काठमाडौं, मंसिर २१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ […]

पूरा पढ्नुहोस्

आज यी स्थानमा हल्का हिमपातको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर २० कोशी, मधेश र बागमती प्रदेशको मौसम आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा […]

पूरा पढ्नुहोस्

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं, मंसिर १९ डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभर डिसेम्बर ५ का दिन विश्व माटो दिवस मनइन्छ । ‘विश्व माटो दिवस २०२३’ का अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले यही मंसिर १६ गतेदेखि नै […]

पूरा पढ्नुहोस्

आज टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं, मंसिर १९ टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुँदैछ । गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो । १४ वटा मुद्दाको आज एकै पटक सुनुवाइ हुन […]

पूरा पढ्नुहोस्

आजको मौसम : हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर १८ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर १७ कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, ​बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

चितवन, मंसिर १६  भरतपुर महानगरपालिकाको आयोजनामा चालु आर्थिक वर्षको प्रथम चौमासिक (साउन–कातिक) सम्ममा भएका कामको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर २२ पटिहानी स्थित अम्ब्रेलन स्ट्रिटमा सम्पन्न भएको छ। सार्वजनिक सुनुवाईका क्रममा वडाबासीले महानगरबाट प्राप्त गर्ने सेवाको अझै जनमुखी बनाउन सुझाव दिएका छन् । उनीहरुले महानगरको विकास निर्माण र सेवाप्रवाहबाट सन्तुष्ट रहेको बताएका छन् । […]

पूरा पढ्नुहोस्

भरतपुर २ मा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण

चितवन, मंसिर १६ जलदेवी सामुदायिक बन उपभोक्ता समूहको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको सह आयोजनामा मानव वेचबिखन सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम शनिबार भरतपुर २ स्थित आँपटारीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा मानव बेचबिखन र उत्पिडनमा परेका महिलाहरुको हकहित र अधिकारका विषयकसंगै घरेलु हिंसामा परेका महिलाहरुको अवस्था र यसको निदानका लागि सामाजिक संघसंस्थाहरुले खेल्नुपर्ने […]

पूरा पढ्नुहोस्

हाल देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं, मंसिर १६ हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। यस्तै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ। राति पनि […]

पूरा पढ्नुहोस्

भरतपुरमा एकदिने लैङ्गिक हिंसा तथा आत्महत्या नियन्त्रण सम्बन्धि अभिमुखिकरण

चितवन, मंसिर १५  चितवनको भरतपुर वडा नं. ११ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत एकदिने लैङ्गिक हिंसा तथा आत्महत्या नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ । शुक्रबार भरतपुर ११ वडा कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवन, माइती नेपाल चितवन, मानव बेचबिखन नियन्त्रण जिल्ला संजाल र एकीकृत  मानसिक स्वास्थ्य केन्द्र रत्ननगर टाँडीको सह […]

पूरा पढ्नुहोस्