Monday, October 12

समाज

चितवनमा थप ७८ जनामा एचआइभी संक्रमण

चितवन, मंसिर १५ सन् २०२३ को ११ महिनामा चितवनमा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ । छत्तीसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले  चितवनमा पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ […]

पूरा पढ्नुहोस्

दुईवटा गैंडा मारेको आरोपमा खागसहित ८ जना पक्राउ

चितवन, मंसिर १५ चितवन राष्ट्रिय निकुञ्जमा दुई हप्ता अगाडि दुईवटा गैँडा मारेको आरोपमा पक्राउ परेका आठ जना आरोपीलाई चितवन राष्ट्रिय निकुञ्जले हिजो बिहीवार सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आरोपीमध्ये ६ जनालाई मङ्सिर ९ गते तथा दुई जनालाई मङ्सिर ११ गते चितवनको राप्ती नगरपालिकाबाट […]

पूरा पढ्नुहोस्

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं, मंसिर १५ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । गएराति देखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल-मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौं, मंसिर १५   आजदेखि देशका अधिकांश भूभागको मौसम क्रमशः खुल्दै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक दुई स्थानमा भने हल्का बदली रहने नै छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का […]

पूरा पढ्नुहोस्

आज सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं, मंसिर १४ मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत […]

पूरा पढ्नुहोस्

नेपाल प्रहरीले भन्यो-‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

काठमाडौं, मंसिर १३ नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, […]

पूरा पढ्नुहोस्

आज यी प्रदेशमा सामान्य वर्षाको सम्भावना

काठमाडौं, मंसिर १३ आज कोशी प्रदेशलगायत पहाडी भूभागको मौसम आंशिकदेखि बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा हल्का वर्षा र हिमपात : मौसम पूर्वानुमान

काठमाडौं, मंसिर १२ आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पूरा पढ्नुहोस्

आज गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौं, मंसिर ११  आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

काठमाडौं, मंसिर ११ राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरुद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बताउनुभएको छ । सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उहाँले जारी गर्नुभएको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा […]

पूरा पढ्नुहोस्