समाज
आज यी प्रदेशमा हल्का हिमपात : मौसम पूर्वानुमान
काठमाडौं, मंसिर ११ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले मौसम आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका […]
पूरा पढ्नुहोस्
यहि मंसिर २१ गतेबाट हुने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ का लागि स्टल बुकिङ खुला
चितवन, मंसिर १० पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने समृद्धी स्टील्स् ३२ औं ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । समृद्धि स्टील्सको मुख्य प्रायोजनमा व्यापार मेला यही मंसिर २१ गतेबाट पौष १ गते सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ । व्यापार मेलाको तयारी स्वरुप स्टल बुकिङ खुला गरिएको […]
पूरा पढ्नुहोस्
नेपालकै अग्लो चक्रशीला चितवनकाे माडीमा स्थापना
चितवन, मंसिर १० चितवनको माडीमा नेपालकै अग्लाे चक्रशीला (शालिग्राम) स्थापना गरिएको छ। पर्वतको कुश्माबाट ल्याइएको चक्रशीला माडीको खैरहनीमा रहेकाे चक्रतीर्थ धाममा राखिएको हाे । १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशीला कुश्मा नगरपालिका–१ सहश्रधारामा रहेकाे कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग […]
पूरा पढ्नुहोस्
द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा
काठमाडौँ, मंसिर १० रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि फेरि सञ्चालनमा आउँदैछ । द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थपिएका छन् । १३ दशमलव ४ किलोमिटर रहेको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दूरी द्रुत बस सेवा सञ्चालनपछि करिब ४५ मिनेटको यात्रा हुनेछ । द्रुत बस सेवाको सञ्चालनले काठमाडौं उपत्यकाको […]
पूरा पढ्नुहोस्
प्रथम कृषि वैज्ञानिक सम्मेलन चितवनमा भब्यताका साथ सम्पन्न (तस्विरहरु सहित)
भरतपुर, मंसिर ९ चितवनकाे रामपुरमा पहिलो कृषि वैज्ञानिक सम्मेलन (फस्ट ग्य्राजुयट कन्फ्रेन्स) भब्यताका साथ सम्पन्न भएको छ । अनुसन्धान तथा प्रचार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलकाे अध्यक्षतामा कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएकाे हाे । चितवनकाे कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राध्यापक शंकर प्रसाद भण्डारीले समापन गर्नुभएको […]
पूरा पढ्नुहोस्
यहि मंसिर १२ र १३ गते गैंडाकोटमा सामुहिक ईही यज्ञ (सामुहिक बेल विवाह) हुने
चितवन, मंसिर ९ नेवाः मिसा दबू, गैंडाकोट नगर समितिको आयोजनामा गैंडाकोटमा सामुहिक ईही यज्ञ २०८० (सामुहिक बेल विवाह) हुने भएको छ । शनिबार गैंडाकोट २ को नारायणी नदी किनारमा रहेको श्री नारायणी नवदुर्गा मन्दिरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गरार्ईएको हो । गैंडाकोट २ मा अवस्थित श्रीराम पार्टी प्यालेसमा यहि मंसिर १२ र १३ […]
पूरा पढ्नुहोस्
चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा : भन्सार विभाग
काठमाडौं, मंसिर ९ चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापार घाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक […]
पूरा पढ्नुहोस्
आजदेखि लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु
काठमाडौं, मंसिर ९ आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ । यस अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” […]
पूरा पढ्नुहोस्
कृषि वैज्ञानिक सम्मेलनकाे आज दाेस्राे दिन, विज्ञ तथा विद्यार्थीहरुकाे सहभागिता
चितवन, मंसिर ८ कृषिको रुपान्तरणमा अनुसन्धान र प्रचारको भूमिका लक्षित पहिलो कृषि वैज्ञानिक सम्मेलन चितवनको भरतपुर रामपुरमा हिजाे ७ गतेवाट सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्व विद्यालयका विद्यार्थीहरु, प्राध्यापकहरु तथा देश तथा विदेशका विज्ञहरुले गरेका अनुसन्धानबारे छलफल गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएकाे हाे । […]
पूरा पढ्नुहोस्
सरकारले लगायो नयाँ सहकारी दर्ता र कार्यक्षेत्र विस्तारमा रोक
काठमाडौँ, मंसिर ८ सरकारले नयाँ सहकारी दर्ता, शाखा विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ। २३ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ। सहकारी क्षेत्रका समस्या समाधानका लागि अर्को व्यवस्था नभएसम्मका लागि नयाँ सहकारी दर्ता तथा शाखा विस्तारमा रोक लगाइएको मन्त्रालका प्रवक्ता गणेशप्रसाद भट्टले जारी […]
पूरा पढ्नुहोस्




